गर्मीमा घामले छाला डढ्यो ? डढेको जस्तोसुकै छालालाइ गोरो बनाउने यो हो घरेलु तरिका,जान्नुहोस् (भिडियो)



हाम्रो इकोनोमि

 

सुन्दर रुपलाई कुरुप बनाउने घाम छालाको लागि खासै राम्रो मानिदैन् । घामले डढेर छाला कालो भएको कारण मानिसहरु चिन्तित भएका हुन्छन् । घामबाट छालालाई जोगाउन विभिन्न किसिमको केमिकलस युक्त क्रिमको प्रयोग गर्दा दिक्क भइसकेका हुन्छन् । त्यसकारण आज हामी यस्तै यस्तै चिन्ताले पिरोलिरहेकाहरुको लागि गोरो बन्ने केही उपाय बारे बताउन गइरहेका छौँ ।

आवश्यक सामाग्री – काँचो दुध , कागतीको रस , चामलको पिठो , बनाउने तरिका : सुरुमा एउटा सफा कचौरा लिने । त्यसपछि त्यसपछि त्यसमा दुई चम्चा चामलको पिठो कागतीको रस र दूध राखेर मोल्ने । बाँकी भिडियोमा हेर्नुहोस

प्रतिक्रिया दिनुहोस
मेयर बालेन्द्र शाहलाई पितृशोक

  काठमाडौं महानगरपालिकाका मेयर बालेन्द्र शाहका बुवा रामनारायण शाहको निधन भएको छ ।...

शिरोमणि दवाडीलाई सिर्जनशील सन्चारकर्मी सम्मान

    ओप्सना फिल्मस् प्रालिको आयोजनामा दोस्रो ओप्सना फिल्म एण्ड म्युजिक अवार्ड सम्पन्न...

मोरङमा दुई बालिकाको हत्या

गत २८ असारमा सुनसरी–मोरङ सिँचाइ आयोजनाको नहर किनारमा झाडीमा नग्न अवस्थामा एक बालिकाको...

देशभर सबै अस्पतालका नर्सहरू आन्दोलनमा

    न्यूनतम तलब, भत्ता र सेवा–सुविधा सुनिश्चित गर्न माग राख्दै नर्सहरू आन्दोलित...