१२ वर्षकी बालिकाको कमालः आँखामा पट्टी बाँधेर स्कुटर कुदाइन्, हेर्नुहोस् भिडियो सहित



हाम्रो इकोनोमि

 

 

सामाजिक संजालमा १२ वर्षकी बालिकाको भिडियो भाइरल भइरहेको छ । भिडियोमा १२ वर्षकी एक बालिकाले आँखामा पट्टी बाँधेर मजाले स्कुटर कुदाइरहेकी छिन् । यी बालिका राजस्थानको एक गाउँकी भएको बताइएको छ । स्कुटर चलाउनुभन्दा पहिले उनको आँखामा पहिले कपडा बाँधियो, त्यसपछि धातुको पट्टी राखेर त्यसको बाहिर कालो पट्टी बाँधियो । त्यसपछि बालिकाले मजाले स्कुटर चलाएकी छिन् । हेर्नुहोस् भिडियो –

प्रतिक्रिया दिनुहोस
भरतपुरमा गुडिरहेको कारमा लाग्यो आगो, एक जनाको मृत्यु

     चितवनको भरतपुर महानगरपालिका–९ स्थित बसन्तचोक नजिकै एक कारमा आगलागी हुँदा एक...

एमालेको पुनर्गठन कार्यदल बैठकमा दुई प्रतिवेदन पेश हुृने

    शुक्रबार नेकपा एमालेको निर्वाचन समीक्षा तथा पार्टी पुनर्गठन कार्यदलको बैठकमा दुई...

सरकारले संविधानको मर्ममाथि प्रहार गरिरहेको छ : अमरेशकुमार सिंह

    रास्वपाका सांसद अमरेशकुमार सिंहले आफ्नै दलका नेता बालेन शाह नेतृत्वको सरकारले...

संसद् पुनर्स्थापना एमालेको एजेन्डा : महेश बस्नेत

    नेकपा एमालेका सचिव महेश बस्नेतले आगामी केन्द्रीय समितिको बैठकले जेनजी आन्दोलनपछि...