पूर्वराजा ज्ञानेन्द्रको भाषण बिक्रीमा, मूल्य ५५५५ (भिडियोसहित)



हाम्रो इकोनोमि

 

हिमानी कोषले पूर्वराजा ज्ञानेन्द्र शाहको सन्देश संग्रह बिक्रीमा ल्याएको छ । यसको मूल्य ५ हजार ५ सय ५५ रुपैयाँ तोकिएको छ ।कोषले आइतबार बालुवाटारमा गरेको कार्यक्रममा पूर्वयुवराज्ञी हिमानी शाहले पुस्तक सार्वजनिक गरेकी थिइन् । पूर्वराजा शाहले कोषलाई ५ सय प्रति उपलब्ध गराएका छन् ।

यो किताबमा पूर्वराजाले २०५८ देखि २०७६ सालसम्म विभिन्न समय दिएका अन्तर्वार्ता, राष्ट्रिय तथा अन्तर्राष्ट्रिय समारोहमा गरेको सम्बोधन, पूर्वराजाले लेखेको ‘मेरो अन्तर्मनको स्पन्दन’ समेटिएको कोषले जनाएको छ । संग्रह भने २ हजार प्रति छापिएको छ । यो पुस्तक बिक्रीबाट उठ्ने पैसा कोषको दैवी प्रकोप उद्धार कोषमा जम्मा हुने हिमानीले जनाएकी छन्।

 

प्रतिक्रिया दिनुहोस
इन्टरपोलमार्फत देउवा दम्पतीलाई नेपाल ल्याउने तयारी

    पूर्वप्रधानमन्त्री तथा नेपाली कांग्रेसका पूर्वसभापति शेरबहादुर देउवा, उनकी पत्नी एवं पूर्वपरराष्ट्रमन्त्री डा....

सरकारले बढायो गाडी भाडा

    सरकारले सार्वजनिक यातायातको भाडादर बढाएको छ । इन्धनको मूल्यमा भएको उत्तारचढाव...

देउवा दम्पतीविरुद्ध पक्राउ पुर्जी जारी

    पूर्वप्रधानमन्त्री शेरबहादुर देउवा र उनकी पत्नी एवम् पूर्वमन्त्री डा. आरजु राणा...

वाणिज्य बैंकहरुको नाफामा बृद्धि

    चालु आर्थिक बर्षको फागुन मसान्तसम्ममा वाणिज्य बैंकहरुले ४३ अर्ब ८८ करोड...