सैन्य अधिकृत नै यति धेरै हट भएपछि भन्न थालियो बन्दूककी रानी तस्बिरहरु



हाम्रो इकोनोमि

 

अधिकृतमा कार्यरत एक महिला अति नै हट भएपछि उनलाई बन्दूककी रानी उपनाम दिइएको छ ।

उनी इजरायल सेनाकी सैन्य अधिकृत हुन् । उनै महिला सैनिक अहिले सामाजिक सन्जालमा निकै चर्चामा छिन्

ओरिन जुली नाम गरेकी उनले ३ वर्षसम्म इजरायलको डिफेन्स डिपार्टमेन्टमा लडाकू सैनिकको रुपमा काम गरेकी थिइन् ।यसै साता देशको हातहति’यारसम्बन्धी कानुन अमेरिकाको जस्तो हुनुपर्ने टिप्पणी गरेपछि उनी निकै चर्चामा आएकी हुन्

उनको यहि टिप्पणीले चर्चामा आएकी उनले अहिले भने सैन्य सेवा छाडेकी छिन् । उनका तस्बिरहरु हेर्दा उनी एक मोडल वा अभिनेत्री जस्तो देखिन्छ ।तर उनी सुन्दर सँगै खतरनाक पनि हुन सक्छिन् ।

अहिले उनी एक हति’यार उत्पादन कम्पनीको लागि मोडलिङ पनि गर्दैछिन् ।पछिल्लो समय कम्पनीको लागि उनले गरेको फोटोशूट निकै चर्चामा आएको छ ।हेर्नुहोस् उनका हट तस्बिरहरु

प्रतिक्रिया दिनुहोस
शिरोमणि दवाडीलाई सिर्जनशील सन्चारकर्मी सम्मान

    ओप्सना फिल्मस् प्रालिको आयोजनामा दोस्रो ओप्सना फिल्म एण्ड म्युजिक अवार्ड सम्पन्न...

निजी विद्यालयहरूको आन्दोलन, काठमाडौ पुरै जाम

  निजी विद्यालय सञ्चालकहरूले काठमाडौं उपत्यकामा स्कुल बसको र्‍याली निकालेका छन् । विद्यालय...

अञ्जु श्रेष्ठको गजल यो माया नि कस्तो सार्वजनिक

    नेपाली साँगीतिक क्षेत्रमा एक दशक लामो समयदेखि निरन्तर क्रियाशिल नाम हो...

चर्चिललाई ग्लोब समिट २०२५ मा दुई अन्तर्राष्ट्रिय सम्मान

  अष्ट्रेलियामा गैर आवासिय नेपालीको लगानीमा संचालित चर्चिल इन्स्टिच्युट अफ हाइयर एजुकेशनले दुई...