छोरीले दुलहासँग विवाह गर्न नमानेपछि बेउली की आमा नै बनिन् दुलही यस्तो छ कारण हेर्नुहोस्



 

 

भारतको उत्तर प्रदेशस्थित कानपूर जिल्लामा अधबैंसे दुलहालाई देखेपछि दुलहीले विवाह गर्न अस्विकार गरिन् ।

भारतीय मिडियाका अनुसार दुलहीले दुलहातर्फ माला फ्याँक्दै चिच्याउँदै भनिन्, ‘ममाथि धोका भएको छ ।’
स्रोतका अनुसार दुलहीको यस्तो व्यवहार देखेपछि त्यहाँ उपस्थित पाहुना, जन्ती अचम्मित भए । त्यतिबेला आमाले छोरीलाई ठूलो दबाब दिइन् तर उनले मानिनन् रिपोर्टका अनुसार निकै सम्झाएपछि पनि जब छोरी मानिन् तब दुलहीकी आमा नै दुलहासँग आगरा गइन् ।

भारतीय मिडियाका अनुसार १७ वर्षीया दुलहीले यसै वर्ष १२ कक्षाको परीक्षा दिएकी छिन् । ती युवतीकी आमाले आगरामा बस्ने आफ्नी काकीकी नन्दका छोरासँग उनको सम्बन्ध तय गरेकी थिइन् । मार्च १० तारिखको बेलुकी आगराबाट दुलहीको घर पुगे ।

जब दुहली वरमाला लिएर स्टेजमा पुगिन् तब दुलहालाई देखेर भड्किइन् । ती युवतीले आफूमाथि धोका भएको भन्दै चिच्याउन थालिन् । परिवारले जब के कारणले विवाह गर्न नखोजेको भनेर सोधे तब उनले ‘जस्तो सुकै स्थिती भएपनि म यो बुढासँग विवाह गर्दिनँ’ भन्दै रुन थालिन् । दुलहीले विवाह अघि जुन केटाको तस्बिर देखाइएको थियो त्यो उनी नभएको बताइन् ।

भोलिपल्ट आमा दुलहासँग गइन्ः
तर भोलिपल्ट बिहान, जे भयो त्यो थप चकित पारिदिने किसिमको थियो । जब छोरीलाई विवाहका लागि मनाउन सकिनन् तब उनले सबैलाई छोडेर आफैं दुलहासँग आगरा गइन् । बेहुलीका अनुसार तीन वर्ष अघि उनको पिताको मृत्यु भएको थियो । उनका एक बहिनी र एक भाइ छन् ।

विवाहपछि सबैभन्दा समस्या तपाईंकी पत्नी र आमाबीचको तनावपूर्ण अवस्थाले गर्दा उत्पन्न हुन्छ ।

विवाह भन्दा पहिला सामान्यता परिवारका सदस्यले भन्छन् कि ‘विवाह पछि आमालाई नबिर्सि ।’ कयौंपटक मानिसहरुले तपाईंको आमाको अगाडि पनि यस्तो भन्छन् । जसका कारण विवाहपछि दुई जनाबीचको सम्बन्धलाई सन्तुलनमा राख्ने पिर पुरुषमा पर्ने गरेको छ ।

विवाह हुनासाथ तपाईको दिमागमा एउटा कुरा खेल्न थाल्छ । यदी तपाई आफ्नी नवविवाहित पत्नीसँग ५ मिनेट समय विताउँनुहुन्छ भने आमासँग १० मिनेट वा ५ मिनेट समय दिनुपर्नेछ ।

अधिकांश जसो पुरुष आफ्नी पत्नीको लडाइँको कारण पिसिएको महशुस गर्छन् । यदी तपाईको पत्नी र आमाबीच विवाद कायम रहेको खण्डमा परिवारमा कहिल्यै खुशि हुनेअवस्था बन्दैन । किनकी एक महिला उनको बाँकी जिन्दगीमा तपाईसँग रहन्छिन् र अर्की महिला जो तपाईको जीन्दगीमा रहिहन्छिन् ।

आमा र पत्नीलाई बराबरको महत्व दिन आवश्यक रहेको मान्यता आफैंमा गलत छ । आमा र पत्नीलाई एक तराजुमा राख्ने समाजको प्रयास पनि गलत छ । मानिस विवाहपछि महिलाको अगाडि आउने मुस्किललाई नजरअन्दाज गर्छन् । विवाहपछि युवतीको पूरै जिन्दगीमा कस्तो परिवर्तन आउँछ, यस तर्फ मानिसले ध्यान नै पुर्‍याउँदैनन् ।

सबै कुरा त्यतिबेला समस्यामा पर्छ जब पति तथा उसका परिवार स्वयं कुनै पनि परिवर्तन गर्न तयार हुँदैनन् यसका बाबजुद कि परिवारमा एक नयाँ सदस्यको आगमन भएको छ ।

प्रश्न उठ्छ, पत्नी र आमाबीचको सन्तुलन किन आवश्यक छ ?

पत्नी र आमाबीच सन्तुलन कायम हुन सकेन भने तपाईंलाई मात्र होइन परिवारमै समस्या र विघटनको अवस्था आउन सक्छ । त्यसैले यसको समाधान गर्दै परिवारलाई अघि बढाउन सकेको खण्डमा मात्र परिवार सही रुपमा अगाडि बढेको हुन्छ ।

यदी कुनै पनि पतिले आफ्नी पत्नीलाई धेरै समय दिन्छ भने यो जायज हो । किनकी युवती पुरुषको जिन्दगीमा नयाँ आएकी हुन्छे र सम्बन्ध राम्रो बनाउनका लागि यस्तो गर्न जरुरी पनि छ । युवतीले आफ्नो घर सम्बन्ध सबै छोडेर पतिको घरमा आएको अवस्थामा उसलाई पतिले धेरै समय दिनुलाई अन्यथाको रुपमा लिँदा समस्या उत्पन्न हुन जान्छ । कुनै पुरुषले आफ्नी पत्नीसँग समय धेरै विताएको खण्डमा आमाले यस्तो रुपमा हेर्न हुँदैन कि उनले मेरो छोरोलाई खोसिरहेकी छिन् वा मबाट अलग गरिरहेकी छिन् ।

 

प्रतिक्रिया दिनुहोस
‘छक्कापञ्जा ५’ लाई पछ्याउँदै ‘१२ गाउँ’, ५ दिनमा कति कमाए ?

    दसैंमा रिलिज भएका चलचित्रहरुमध्ये सबैभन्दा बढी शो छक्कापञ्जा ५ ले पाएको

टिकटक फुकुवा गर्ने सरकारको तयारी

    लोकप्रियत सामाजिक सञ्जाल एप टिकटकमाथि १० महिनाअगाडि लागेको प्रतिबन्ध फुकुवा गर्ने

बागमतीका मुख्यमन्त्री जम्कट्टेल अस्वस्थ, हेलिकप्टरबाट काठमाडौं ल्याइँदै

  वागमती प्रदेशका मुख्यमन्त्री शालिकराम जम्कट्टेल अस्वस्थ भएका छन् । उनलाई हेलिकप्टरमार्फत् काठमाडौं

५ करोडको घर दिएर राजेशपायलले पत्नीसँग गरे डिभोर्स

    आफ्नो वैवाहिक जीवन सधैँ गोप्य राखिरहेका  राजेशपायल राईले श्रीमती साङबुङ राईसँग