ध्यानपुर्वक दुईपटक पढ्नुहोस, यी हुन् तपाइको दिमाग हल्लाइदिने खालको सत्य !



हाम्रो इकोनोमि

 

जुनदिन हाम्रो मृत्यु हुन्छ , हाम्रो पैसा बैंकमा नै रहन्छ । हामी जिउँदो हुँदा लाग्छ हामिसित खर्च गर्न पर्याप्त धन छैन। जब हामी जान्छौ तब धेरै धन बिना खर्च नै बचेर जान्छ ।

एकजना चिनियाँ बादशाह को मृत्यु भयो , उ आफ्नो विधवाको लागि बैंकमा १.९ मिलियन डलर छोडेर गयो । विधवाले जवान नोकरसित विवाह गरिन ।

त्यो नोकरले भन्यो ” म हमेशा सोच्थे कि म आफ्नो मालिकको लागि काम गर्थे , तर अब दिमागमा आयो कि मालिक नै हमेशा मेरो लागि काम गर्थ्यो ” यसबाट के सिक्न सकिन्छ ?

  • * धेरै आवश्यक छ कि अधिक धन आर्जन गर्नुभन्दा अधिक           जीवन बाँच्न सिकौ ।
  • * राम्रो र स्वस्थ शरीरको लागि लागि प्रयास गर्नुस ।
  • * महंगो फोनको 70% फंकशन अनुउपयोगी रहन्छ ।
  • * महंगो कारको 70% गतिको उपयोग हुदैन ।
  • * पुरै अलमारी दराजमा 70% कपडा त्यतिकै राखिएको हुन्छ ।
  • * पुरै जिन्दगीको 70% कमाई अरुको उपयोग को लागि छुट्ने गर्छ ।
  • * 70% गुणहरुको उपयोग हुदैन भने 30% गुणहरुको उपयोग कसरी हुन्छ ।
  • * स्वस्थ भएर पनि निरन्तर चेक अप गर्नुस ।
  • * प्यास नलागे पनि पानी अधिक पिउनुस ।
  • * हरेक पल मा आफ्नो अहम त्याग्नुस ।
  • * शक्तिशाली भएर पनि सरल हुनुस ।
  • * धनी नभएर पनि परीपुर्ण हुनुस , सुन्दर जीवन जिउनुस ।

काबुमा राख्नुस – प्राथनाको समयमा आफ्नो दिललाई ।

  1. काबुमा राख्नुस – खाना खाने समयमा पेटलाई ।
  2. काबुमा राख्नुस – कसैको घर जादा आँखालाई ।
  3. काबुमा राख्नुस – कार्यक्रममा जादा आफ्नो बोलिलाई ।
  4. काबुमा राख्नुस – अर्काको धन देख्दा लोभलाइ ।
  5. भुलिदिनुस – आफ्नो राम्रो कर्मलाई ।
  6. भुलिदिनुस – अर्काको गल्तिलाई ।
  7. भुलिदिनुस – अतितको तितो संस्मरणलाई ।
  8. छोडीदिनुस – अरुलाई तल देखाउन ।
  9. छोडीदिनुस – अर्काको धनमाथी चाहना राख्न ।
  10. छोडीदिनुस – अरुको सम्वृद्धी देखेर जल्न ।
  11. छोडीदिनुस – अर्काको चम्चागीरी गर्न ।
  12. छोडीदिनुस – अरुको सफलतामा दुखी हुन ।

प्रतिक्रिया दिनुहोस
माइतीघरमा सुस्ता बचाउ अभियानको धर्ना

    सुस्ता बचाउ अभियानले काठमाडौंको माइतीघर मण्डलामा धर्ना दिएको छ । भारतीय...

पार्टी एकताको सम्भावना छैन : ओली

    नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले तत्काल पार्टी एकताको सम्भावना नरहेको...

नागरिकता र लालपुर्जा माग्दै माइतीघरमा धर्ना बस्ने सुस्ताबासीको तयारी

    भारतीय सीमावर्ति क्षेत्र नवलपरासीको सुस्ताका बासिन्दा नागरिकता र भूमि अधिकारको माग...

देशभर तीन दिनसम्म भारी वर्षाको सम्भावना

    देशभर मनसुनी गतिविधि बढ्न थालेको छ । जल तथा मौसम विज्ञान...