साम्राज्ञीको हट अवतारले तताई रहेका बेला अब यो भन्दा हट फोटोसुट गर्ने को हुन सक्छ दिमाग नै घुमाउने २२ तस्वीरहरु हेर्नुहोस्



हाम्रो इकोनोमि

 

 

अहिले नेपालमा मात्रै होईन विश्वमा नै कलाकारहरुको अंग प्रदर्शन सबैको आर्कषण बन्न थालेको छ । केही दिनदेखि नेपाली नायिका राम्राज्ञी राज्यलक्ष्मी शाहका फोटोहरु सामाजिक सञ्जालमा निकै चर्चामा आए ।

आफ्ना प्रेमिसँग बालिमा घुम्न पुगेकी उनका हट तस्वीरहरुले सामाजिक सञ्जालमा चर्चा कमायो केही विवाद पनि भएको छ । सामाजिक सञ्जालमा शुष्मा कार्की, श्रङखला खतिवडा लगायत धेरैको नाम यसमा आएको थियो । अहिले फेरी एक अर्की विदेशी मोडलका तस्वीरहरु पनि सार्वजनिक भएका छन् ।

मोडलिङको दुनियामा सबैभन्दा चर्चित नाम हो अमांडा केर्नी । फेशन र शोबिजका विषयमा जानकारी राख्ने सरोकारवालालाई उनको बारेमा धेरै बताउनु आवश्यक छैन् । उनी यो संसारकै सबैभन्दा डिजाइन योग्य मोडल हो । युट्युवर तथा अभिनेत्री अमांडा २०११ मा प्लेवाय प्लेमेट्स को सूचीमा सामेल थिइन् ।

जसका कारण यनी दुनियाभरमा लोकप्रिय भइन् । उनी सामाजिक सञ्जालमा निकै सक्रिय छिन् । पिछल्लो समय उनले आफ्नो प्रेमि जोहानर्स बार्टलसँग निकै हट फोटोसुट गराएकी छन् ।

उनको इन्टाग्राममा २१ मिलियनभन्दा बढी फलोवर छन् । फ्लोरिडा स्टेट युनिवर्सिटीबाट अध्ययन गरेकी उनी अध्ययनको समयमा उनले प्लेब्याक म्यागजिनमा आफ्ना विकनी तस्वीर पठाइकी थिइन् ।

 

प्रतिक्रिया दिनुहोस
शिरोमणि दवाडीलाई सिर्जनशील सन्चारकर्मी सम्मान

    ओप्सना फिल्मस् प्रालिको आयोजनामा दोस्रो ओप्सना फिल्म एण्ड म्युजिक अवार्ड सम्पन्न...

निजी विद्यालयहरूको आन्दोलन, काठमाडौ पुरै जाम

  निजी विद्यालय सञ्चालकहरूले काठमाडौं उपत्यकामा स्कुल बसको र्‍याली निकालेका छन् । विद्यालय...

अञ्जु श्रेष्ठको गजल यो माया नि कस्तो सार्वजनिक

    नेपाली साँगीतिक क्षेत्रमा एक दशक लामो समयदेखि निरन्तर क्रियाशिल नाम हो...

चर्चिललाई ग्लोब समिट २०२५ मा दुई अन्तर्राष्ट्रिय सम्मान

  अष्ट्रेलियामा गैर आवासिय नेपालीको लगानीमा संचालित चर्चिल इन्स्टिच्युट अफ हाइयर एजुकेशनले दुई...