बिहे गर्छु भन्दै गर्भवती बनाएर केटा भागेपछी केटीको रुदा रुदै बिजोक, (भिडियो हेर्नुहोस )



हाम्रो इकोनोमि

 

 

एक युबती जो आठ बर्ष देखी एक युबकको प्रेम मा थिएन र केहि बर्ष देखी सँगै लोग्ने स्वास्नी जस्तै गरेर बसेका थिए । युबतीले मन बाट माया गरेकी थिइन तर युबकको जाली माया रहेछ । दुबै जनाले गत असार २२ गते विवाह गर्ने निधो गरे तर असार २१ गते एका एक युबक गायब भए । आफ्नो हुने वाला श्रीमान लाई खोज्न कहाँ कहाँ मात्र ग इनन बिचरी युबती । तर फेला परेनन अन्तत युबकको घरमा सम्पर्क गरिन उनले परिवारको कुरा सुन्दा उनि दिक्क भइन ।

युबक हराए भनेर युबकको परिवारले प्रहरिमा रेपोर्ट गरेका रहेछन मलाई बुहारी मान्न तयार छैनन । माइत मा अब जानु नजानुको अर्थ छैन छोरी मोरी सकी भन्छन अरु त अरु आमा र बुवाले समेत फोन उठाउँनु हुन्न अब जाउ म कहाँ गरु म के केहि थाहा छैन । आत्महत्या गर्न पनि नखोजेको हैन तर यदी मैले आत्महत्या गरे भने म गलत हुन्छु उ सही हुन्छ तेसैले मैले मेरो हक लिएर नै छोड्नु पर्छ भन्ने बिचार गरे ।बाकी कुराकानी भिडियोमा हेर्नुहोस

प्रतिक्रिया दिनुहोस
शिरोमणि दवाडीलाई सिर्जनशील सन्चारकर्मी सम्मान

    ओप्सना फिल्मस् प्रालिको आयोजनामा दोस्रो ओप्सना फिल्म एण्ड म्युजिक अवार्ड सम्पन्न...

निजी विद्यालयहरूको आन्दोलन, काठमाडौ पुरै जाम

  निजी विद्यालय सञ्चालकहरूले काठमाडौं उपत्यकामा स्कुल बसको र्‍याली निकालेका छन् । विद्यालय...

अञ्जु श्रेष्ठको गजल यो माया नि कस्तो सार्वजनिक

    नेपाली साँगीतिक क्षेत्रमा एक दशक लामो समयदेखि निरन्तर क्रियाशिल नाम हो...

चर्चिललाई ग्लोब समिट २०२५ मा दुई अन्तर्राष्ट्रिय सम्मान

  अष्ट्रेलियामा गैर आवासिय नेपालीको लगानीमा संचालित चर्चिल इन्स्टिच्युट अफ हाइयर एजुकेशनले दुई...