नेपाली सेनामा मेडिकलदेखि ड्राइभरसम्म ६ हजार जनाको भर्ना खुल्यो (सूचनासहित)



हाम्रो इकोनोमि

 

नेपाली सेनाले विभिन्न पदमा ठूलो संख्यामा भर्ना खुल्ला गरेको छ । नेपाली सेनाको भर्ना छनौट निर्देशनालय कार्यरथी विभाग जंगी अड्डाले खुला प्रतिष्पर्धाबाट सैन्य मेडिकल ४० जना, सैन्य सिग्नल २० जना, ड्राइभर ४० जना, बकासी २५ जना, कुचिकर ४० जना, चर्मकर्मी ७ जना, सुचिकार २१ जना, धोबी र सिकर्मी १ १ जना मागिएको छ ।

यसैगरी देशभर रहेका नेपाली सेनाका ४० वटा स्थानबाट सैन्य पदका लागि ५ हजार ६ सय ९३ जनाको दरखास्त माग गरहेको हो । दरखास्त बुझाउने अन्तिम मिति भदौ १६ गतेसम्म रहेको छ । दोब्बर दस्तुरको समय २३ गते रहेको छ ।

हेर्नुस् सूचना

प्रतिक्रिया दिनुहोस
इन्टरपोलमार्फत देउवा दम्पतीलाई नेपाल ल्याउने तयारी

    पूर्वप्रधानमन्त्री तथा नेपाली कांग्रेसका पूर्वसभापति शेरबहादुर देउवा, उनकी पत्नी एवं पूर्वपरराष्ट्रमन्त्री डा....

सरकारले बढायो गाडी भाडा

    सरकारले सार्वजनिक यातायातको भाडादर बढाएको छ । इन्धनको मूल्यमा भएको उत्तारचढाव...

देउवा दम्पतीविरुद्ध पक्राउ पुर्जी जारी

    पूर्वप्रधानमन्त्री शेरबहादुर देउवा र उनकी पत्नी एवम् पूर्वमन्त्री डा. आरजु राणा...

वाणिज्य बैंकहरुको नाफामा बृद्धि

    चालु आर्थिक बर्षको फागुन मसान्तसम्ममा वाणिज्य बैंकहरुले ४३ अर्ब ८८ करोड...