नख्खु कारागारमा झडप, एक जनाको गयो ज्यान



हाम्रो इकोनोमि

 

नख्खु कारागारमा आज (शुत्रबार) कैदी–बन्दीबीच झडप हुँदा एक जनाको ज्यान गएको छ । शुक्रबार अपरान्ह १ बजेतिर कैदी–बन्दीबीच झडप हुँदा जेल जीवन बिताइरहेका पूर्णबहादुर राजीवको ज्यान गएको कारागार प्रशासनले जानकारी दिएको छ ।

ललितपुर प्रहरीका अनुसार जबरजस्ती करणी मुद्दाका दोषी पूर्णबहादुर राजीवमाथि ज्यान मुद्दाका कैदीबन्दीले आक्रमण गरेको जनाइएको छ । आक्रमणकारीको नाम कारागार प्रशासनले खुलाइन नसकेको भए पनि उनको नाम पवन रहेको बुझिएको छ ।

यतिबेला घटनास्थलमा ललितपुर प्रहरीको टोली पुगेको छ । आक्रमणकारीलाई नियन्त्रणमा लिइएको जनाइएको छ । घटनाबारे थप विवरण आउन बाँकी नै छ ।

प्रतिक्रिया दिनुहोस
इन्टरपोलमार्फत देउवा दम्पतीलाई नेपाल ल्याउने तयारी

    पूर्वप्रधानमन्त्री तथा नेपाली कांग्रेसका पूर्वसभापति शेरबहादुर देउवा, उनकी पत्नी एवं पूर्वपरराष्ट्रमन्त्री डा....

सरकारले बढायो गाडी भाडा

    सरकारले सार्वजनिक यातायातको भाडादर बढाएको छ । इन्धनको मूल्यमा भएको उत्तारचढाव...

देउवा दम्पतीविरुद्ध पक्राउ पुर्जी जारी

    पूर्वप्रधानमन्त्री शेरबहादुर देउवा र उनकी पत्नी एवम् पूर्वमन्त्री डा. आरजु राणा...

वाणिज्य बैंकहरुको नाफामा बृद्धि

    चालु आर्थिक बर्षको फागुन मसान्तसम्ममा वाणिज्य बैंकहरुले ४३ अर्ब ८८ करोड...