मोडलभन्दा कम छैनन् यी सुन्दरी, फिगरकै कारण बनिन् भाइरल (फोटो फिचर)



हाम्रो इकोनोमि

 

मोडलिङ क्षेत्रमा लागेका सुन्दरीहरुको चर्चा त हुन्छ नै । तर मोडलिङ क्षेत्रमा नलागेर पनि कसैले त्यो भन्दा पनि बढी चर्चा बटुलेका हुन्छन् । यस्तै एक युवती अहिले सामाजिक सञ्जालमा भाइरल बनेकी छिन् ।

 

उनको सुन्दरता र फिगर कुनै हिरोइन वा मोडलको भन्दा कम छैन । उनको फिगर देख्नेहरु पहिलो नजरमै मोहित हुन्छन् । यी युवती प्रसिद्ध जिम प्रशिक्षक हुन् । उनी अहिले आफ्ना तस्वीरका कारण चर्चामा छिन् । यी फिटनेस प्रशिक्षकको नाम रिची शाह हो । यी सुन्दरी प्रसिद्ध फिटनेस प्रशिक्षक हुन् यस बाहेक उनलाई मोडलिङ गर्न पनि रहर लाग्छ । सामाजिक सञ्जालमा अहिले उनका फोटोहरु निकै चर्चामा छन् । फोटोमा उनी निकै फिट, सुन्दर र ग्ल्यामरस देखिएकी छिन् ।

उनका तस्वीर यस्ता छन्–

प्रतिक्रिया दिनुहोस
ओली समूहको फाइनल प्यानल यस्तो बन्यो

ओली समूहले पनि आफू पक्षीय उम्मेदवारहरूको छुट्टै सूची पनि सार्वजनिक गरेको छ ।...

मधेशमा विवादित नियुक्ति: आदेश उल्लङ्घन र पद दुरुपयोग आरोप

मधेश प्रदेशमा सरकार सञ्चालनका क्रममा देखिएको एक बहुचर्चित निर्णय अहिले राजनीतिक, कानुनी तथा...

भूमि नछाडे युद्ध नरोक्ने पुटिनको चेतावनी

    युक्रेनका शीर्ष वार्ताकारले राष्ट्रपति भोलोदिमिर जेलेन्स्की सत्तामा रहुन्जेल शान्ति सम्झौताको भागको...

श्रीलंकामा बाढी र पहिरोमा परी कम्तीमा ५६ जनाको मृत्यु

    श्रीलंकामा भारी वर्षाका कारण आएको बाढी र पहिरोले यो हप्ता ठूलो...