बिरामी भए भन्दै छवि ओझा हस्पिटल भर्ना (भिडियो)



हाम्रो इकोनोमि

 

छबिकी जेठी श्रीमती हेमा ओझले दुबैविरुद्ध दर्ता गरेको बहुविवाहको उजुरीको आधारमा पक्राउ पुर्जी जारी भएको थियो।

पुर्जी जारी हुनु अघिल्लो दिनसम्म मिडियामा आइरहेका अनि मोबाइल अन नै रहेका उनीहरु पक्राउ पुर्जी जारी भएको दिनदेखि सम्पर्कविहीन छन्।

दुबैको मोवाइल स्विच अफ छ। प्रहरी गोजीमा पक्राउ पुर्जी बोकेर उनीहरु हुनसक्ने सम्भावित स्थानमा पुगिसकेको छ।

तर, फेला पार्न सकेको छैन। श्रोतका अनुसार गत बुधबार शिल्पा भोजपुरी फिल्म जय शम्भुको सुटिङमा व्यस्त थिइन्।

प्रतिक्रिया दिनुहोस
एमाले अध्यक्ष ओली र काँग्रेस सभापति देउवाबीच भेटवार्ता

    नेकपा (एमाले) का अध्यक्ष केपी शर्मा ओली र नेपाली काँग्रेसका सभापति...

प्रधानमन्त्री निवास बालुवाटारमा सर्वपक्षीय बैठक

    बालुवाटारमा सर्वपक्षीय बैठक जारी छ । प्रधानमन्त्री निवास बालुवाटारमा केहीबेर अघिबाट...

मधेशमा विवादित नियुक्ति: आदेश उल्लङ्घन र पद दुरुपयोग आरोप

मधेश प्रदेशमा सरकार सञ्चालनका क्रममा देखिएको एक बहुचर्चित निर्णय अहिले राजनीतिक, कानुनी तथा...

चुनावको तयारीबारे ब्रिफिङ गर्दै निर्वाचन आयोग

    चुनावको तयारीबारे निर्वाचन आयोगले सरकार र राजनीतिक दलहरूलाई एकसाथ ब्रिफिङ गर्दैछ...