आमाको खुसीको लागि अब चाडैँ बिहे गर्दै सलमान, को बन्लिन् त सलमानकी बेहुली ?



हाम्रो इकोनोमि

 

बलिउड अभिनेता सलमान खानले अब बिहे गर्ने खबर सार्वजनिक भएको छ । सलमान खानकी आमाले आफूलाई छोराको बिहे भएको हेर्ने रहर भएको बताएकी थिइन् । उनले आफ्नो यो सपनालाई सलमानले पुरा गरिदिए निकै खुसी हुने पनि बताएकी थिइन् ।

त्यसैले अब सलमानले आमाको खुसीको लागि भएपनि विवाह गर्न लागेको खबर सार्वजनिक भएकोे छ ।

सलमान केहीसमय देखि युलियाको प्रेममा छन् । उनले युलियालाई जन्मदिनमा आमाको आग्रहमा नै हिराको औठी गिफ्ट पनि दिएका थिए । त्यसैकारणले पनि सलमानको युलियासँग सम्बन्ध अगाडी बढ्ने अनुमान लगाउन सकिन्छ ।

अन्य समाचार :कबिर सिंह की नायिका कियारा हट अवतारमा कबिर सिंह बल्कबस्टर भएपछि अहिले जताततै कबिर सिंह की नायिका कियारा एडभानीको चर्चा छ । कबिर सिहं की एक्ली नायिका कियाराको अभिनयको दर्शकले निकै तारिफ गरे । साथै उनको र साहिदको केमेष्ट्रिलाई पनि दर्शकले निकै मन पराए ।

हालै उनले एक फेसश शो मा पनि सहभागिता जनाइन् । कियारा शो मा सहभागी भएका केही तस्वीर सार्वजनिक गरिएका छन् ।

यी तस्वीरमा कियारा जति सुन्दर देखिएकी छिन्, त्यति ग्ल्यामर पनि देखिएकी छिन् ।

प्रतिक्रिया दिनुहोस
इरान परमाणु हतियार बनाउने लक्ष्य नजिक थियो : ट्रम्प

    अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले इरानको सैन्य शक्ति क्षिण हुँदै गएको र...

इन्डोनेसियामा शक्तिशाली भूकम्प

     इन्डोनेसियाको मोलुका टापु नजिकै आज ७.४ म्याग्निच्युडको शक्तिशाली भूकम्प गएको छ...

ट्रम्पविरुद्ध लाखौं जनता सडकमा, ३ हजारभन्दा बढी स्थानमा प्रदर्शन

    अमेरिकाका प्रमुख सहरदेखि साना गाउँहरूसम्म राष्ट्रपति डोनाल्ड ट्रम्प र उनको प्रशासनका...

खाडी क्षेत्रमा हजारौं अमेरिकी सैनिक प्रस्थान

    इरानसँग युद्ध अन्त्यका लागि प्रयास भइरहेका समाचार आइरहेका बेला अमेरिकाले खाडी...