रक्षा र विकासले छोरालाई बचाउँन सकेनन् (भिडियो)



हाम्रो इकोनोमि

 

तुलसी सिवाकोटीको स्वरमा ‘न बचाउँन सकेँ’ बोलको गीत सार्वजनिक भएको छ । मार्मिक गीतमा विकाश लामेछाने, रक्षा श्रेष्ठ र अलिष खनाल फिर्चड छन् । गीतको भिडियो हेर्नुस् :

 

दुर्गा प्रसाद रिमालको शब्द रहेको गीतमा कल्यान सिंहको संगीत रहेको छ । प्रकाश धितालले निर्देशन गरेको गीतमा गणेश प्रसाईको लगानी रहेको छ । बुद्ध थापाले खिचेको म्युजिक भिडियोलाई विकाश दहालले खिचेका छन्

प्रतिक्रिया दिनुहोस
एमाले अध्यक्ष ओली र काँग्रेस सभापति देउवाबीच भेटवार्ता

    नेकपा (एमाले) का अध्यक्ष केपी शर्मा ओली र नेपाली काँग्रेसका सभापति...

प्रधानमन्त्री निवास बालुवाटारमा सर्वपक्षीय बैठक

    बालुवाटारमा सर्वपक्षीय बैठक जारी छ । प्रधानमन्त्री निवास बालुवाटारमा केहीबेर अघिबाट...

मधेशमा विवादित नियुक्ति: आदेश उल्लङ्घन र पद दुरुपयोग आरोप

मधेश प्रदेशमा सरकार सञ्चालनका क्रममा देखिएको एक बहुचर्चित निर्णय अहिले राजनीतिक, कानुनी तथा...

चुनावको तयारीबारे ब्रिफिङ गर्दै निर्वाचन आयोग

    चुनावको तयारीबारे निर्वाचन आयोगले सरकार र राजनीतिक दलहरूलाई एकसाथ ब्रिफिङ गर्दैछ...