हेर्नुहोस्, २०७६ साउन १६ गतेको राशिफल



हाम्रो इकोनोमि

 

मेष– खुशीयाली बढ्नेछ, रमाइलोमा खर्च हुनेछ ।
वृष– खर्चले तनाव हुनेछ, यात्रामा सास्ती पाइनेछ ।
मिथुन– व्यापारमा फाइदा हुनेछ, सन्तानबाट सहयोग रहनेछ ।

 

कर्कट– रोजगारीमा अवसर पाइनेछ, काममा प्रशंसा मिल्नेछ ।
सिंह– भाग्यले साथ दिनेछ, ठूला बडाबाट आश्वासन पाइनेछ ।
कन्या– परेशानी धेरै हुनेछ । काममा बाधा आउनेछ ।

 

तुला– यात्रा तय हुनेछ, मिष्ठान्न भोजन मिल्नेछ ।
वृश्चिक– आफन्तमा वादविवाद हुनेछ, विपक्षी हार खानेछन् ।
धनु– बौद्धिक क्षमता बढ्नेछ, घुमफिरमा दिन बित्नेछ ।

 

मकर– घरायसी विवाद हुनेछ, जोश जाँगर हराउनेछ ।
कुम्भ– उत्साह बढ्नेछ, स्थान परिवर्तन हुनेछ ।
मीन– धनको सहयोग मिल्नेछ, कुटुम्ब भेटघाट हुनेछ ।

प्रतिक्रिया दिनुहोस
इन्टरपोलमार्फत देउवा दम्पतीलाई नेपाल ल्याउने तयारी

    पूर्वप्रधानमन्त्री तथा नेपाली कांग्रेसका पूर्वसभापति शेरबहादुर देउवा, उनकी पत्नी एवं पूर्वपरराष्ट्रमन्त्री डा....

सरकारले बढायो गाडी भाडा

    सरकारले सार्वजनिक यातायातको भाडादर बढाएको छ । इन्धनको मूल्यमा भएको उत्तारचढाव...

देउवा दम्पतीविरुद्ध पक्राउ पुर्जी जारी

    पूर्वप्रधानमन्त्री शेरबहादुर देउवा र उनकी पत्नी एवम् पूर्वमन्त्री डा. आरजु राणा...

वाणिज्य बैंकहरुको नाफामा बृद्धि

    चालु आर्थिक बर्षको फागुन मसान्तसम्ममा वाणिज्य बैंकहरुले ४३ अर्ब ८८ करोड...