प्रियकां चोपडाको २० गोप्य तस्विर लिक भएपछि



हाम्रो इकोनोमि

 

 

हालै बलिउड तथा हलिउड अभिनेत्री प्रियंका चोपडा र उनका श्रीमान अमेरिकी चर्चित गायक निक जोनासबीच सम्बन्ध विच्छेदको हल्ला चलेको छ। ३६ वर्षीया प्रियंका र २६ वर्षीय निकबीच गतवर्षको डिसेम्बर महिनामा भारतमा हिन्दु र क्रिश्चियन दुवै संस्कार अनुसार विवाह भएको थियो

 

तर विवाह गरेको चार महिना नपुग्दै उनीहरु बीचमा खटपट सुरु भएको अन्तर्राष्ट्रिय संचार माध्यमहरुमा हल्ला फैलिएको छ। प्रियंका निकबीच साना–साना कुरामा झगडा सुरु भएको र उनीहर सम्बन्ध विच्छेदको अवस्थामा पुगेको समाचारहरुमा उल्लेख छन्।

तर सम्बन्ध विच्छेदको हल्ला चलिरहेका बेला प्रियंकाले समाचार झुठो भएको पुष्टि गर्न खोजेकी छन्। उनले शनिबार एक पारिवारिक फोटो सार्वजनिक गरेकी छन्। प्रियंकाले श्रीमान निक उनका परिवार र आफ्नो सम्बन्ध अझ प्रगाढ भएको देखाउन खोजेकी छन्।

 

शनिबार प्रियंका निकका दाजुभाइहरुको सांगीतिक कार्यक्रममा सहभागी भइन्। उक्त कार्यक्रममा प्रियंकाका ससुरा समेत उपस्थित थिए। उनले फोटो पोस्ट गर्दै क्याम्पसनमा भनेकी छन्,‘निकका दाजुभाईसँग मेरो पहिलो सांगीतिक साँझ निकै रोमान्चक भयो, मैले परिवारसँग गर्वको महशुस गरिरहेको छु।’

प्रतिक्रिया दिनुहोस
एमाले अध्यक्ष ओली र काँग्रेस सभापति देउवाबीच भेटवार्ता

    नेकपा (एमाले) का अध्यक्ष केपी शर्मा ओली र नेपाली काँग्रेसका सभापति...

प्रधानमन्त्री निवास बालुवाटारमा सर्वपक्षीय बैठक

    बालुवाटारमा सर्वपक्षीय बैठक जारी छ । प्रधानमन्त्री निवास बालुवाटारमा केहीबेर अघिबाट...

मधेशमा विवादित नियुक्ति: आदेश उल्लङ्घन र पद दुरुपयोग आरोप

मधेश प्रदेशमा सरकार सञ्चालनका क्रममा देखिएको एक बहुचर्चित निर्णय अहिले राजनीतिक, कानुनी तथा...

चुनावको तयारीबारे ब्रिफिङ गर्दै निर्वाचन आयोग

    चुनावको तयारीबारे निर्वाचन आयोगले सरकार र राजनीतिक दलहरूलाई एकसाथ ब्रिफिङ गर्दैछ...