विप्लव माओवादीद्धारा कब्जा, भौतीक कारबाही गर्ने भनेपछि अवस्था तनावग्रस्त !



हाम्रो इकोनोमि

 

लामो समय देखि सरकारद्धारा प्रतिवन्धको मार खेप्दै आएको नेत्रबिक्रम चन्द विप्लव समूहले कैलालीमा घर जग्गा कब्जा गरेको छ । पार्टीले कैलालीको बौनियामा ४ जनाको घर जग्गा कब्जा गरेको खुल्न आएको छ । पार्टीको जनपरिषद नेपाल बर्दगोरियाले ४३ विघा १७ कट्टा जमिन कब्जा गरेको हो । पार्टीले राजेन्द्र मल्ल र बीर बहादुर मल्लको ३५ विघा जमिन र घर कब्जा गरेको हो ।

 

यसैगरी देब बहादुर मल्लको ८ विघा घर जग्गा र सुदुरपश्चिम ग्रामिण विकास बैंकको स्वामित्वमा रहेको १७ कट्टा जमिन कब्जा गरेको हो । कब्जा गरिएको घर जग्गामा पार्टीले झण्डा र ब्यानर समेत लगाएको छ । गाडिएको ब्यानरमा सो जग्गा बिक्री वितरण गरेमा पार्टीले भौतिक कारवाही गर्ने समेत चेतावनी दिएको छ । फाइल तस्वीर

प्रतिक्रिया दिनुहोस
इन्टरपोलमार्फत देउवा दम्पतीलाई नेपाल ल्याउने तयारी

    पूर्वप्रधानमन्त्री तथा नेपाली कांग्रेसका पूर्वसभापति शेरबहादुर देउवा, उनकी पत्नी एवं पूर्वपरराष्ट्रमन्त्री डा....

सरकारले बढायो गाडी भाडा

    सरकारले सार्वजनिक यातायातको भाडादर बढाएको छ । इन्धनको मूल्यमा भएको उत्तारचढाव...

देउवा दम्पतीविरुद्ध पक्राउ पुर्जी जारी

    पूर्वप्रधानमन्त्री शेरबहादुर देउवा र उनकी पत्नी एवम् पूर्वमन्त्री डा. आरजु राणा...

वाणिज्य बैंकहरुको नाफामा बृद्धि

    चालु आर्थिक बर्षको फागुन मसान्तसम्ममा वाणिज्य बैंकहरुले ४३ अर्ब ८८ करोड...