स्तनबाटै करोड कमाउने यी मोडेल, स्तन सुरक्षा गर्न बडीगार्ड



हाम्रो इकोनोमि

 

अलेग्रा कोल नाम गरेकी अमेरिकाकी मोडल औधी ठूला स्तनका कारण चर्चित छिन् । उनलाई हरेक पटक देख्नेहरुले हेरेको हेरै गर्छन् । कारण हो उनको छातीमा झुण्डिएका ५४ इन्चका ठूला स्तन ।

कार्टुनको क्यारेक्टर जेसिका र्याविट जस्तै बनाउने मुख्य इच्छा सहित स्तन मोडिफाइ गरिरहेकी अलेग्राले स्तनको आकार बढाउने चाहाना देखिएसँगै धेरै पटक शल्यक्रिया समेत गर्नुपरेको छ ।

आर्कषक शरीरकै कारण बार्षिक १ करोड कमाउने उनले स्तनका कारण जति नै भारी भएपनि त्यो पिडा बिर्सने गरेको एक अन्तरवार्तामा बताएकी छिन् ।

यस्तै ५० किलो  तौलको वक्षस्थल भएकी अन्नी हकिन्स टर्नरले आफ्ना वक्षस्थलको सुरक्षाका लागि निजी सुरक्षागार्ड नियुक्त गरेर सबैलाई चकित तुल्याएकी  छिन्।

चिकित्सकहरूले भने टर्नरको स्तन यति धेरै ठूलो हुनुको कारण उनलाई गिगान्टोमास्टिया भन्ने रोग लाग्नुभएको बताएका छन्।

ठूला  वक्षस्थलका कारण धेरै मानिसले आफूलाई पछ्याउने र त्यसका कारण आफू असुरक्षित भएको भन्दै टर्नरले सुरक्षागार्ड नियुक्त गरेको बताएकी  छिन्।

टर्नरले ठूलो स्तनकै कारण गिनिज बुकमा नाम मात्र लेखाएकी छैनन्, ती भारी भरकम स्तनले उनलाई धेरै कामसमेत दिलाएका छन्।

दुई सन्तानकी ५३ वर्षीया आमा टर्नरले आफू दसौँ लाख महिलामध्ये एक भएको कुरा सगर्व बताउने गरेकी छिन्। एजेन्सीको सहयोगमा

 

प्रतिक्रिया दिनुहोस
इरान परमाणु हतियार बनाउने लक्ष्य नजिक थियो : ट्रम्प

    अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले इरानको सैन्य शक्ति क्षिण हुँदै गएको र...

इन्डोनेसियामा शक्तिशाली भूकम्प

     इन्डोनेसियाको मोलुका टापु नजिकै आज ७.४ म्याग्निच्युडको शक्तिशाली भूकम्प गएको छ...

ट्रम्पविरुद्ध लाखौं जनता सडकमा, ३ हजारभन्दा बढी स्थानमा प्रदर्शन

    अमेरिकाका प्रमुख सहरदेखि साना गाउँहरूसम्म राष्ट्रपति डोनाल्ड ट्रम्प र उनको प्रशासनका...

खाडी क्षेत्रमा हजारौं अमेरिकी सैनिक प्रस्थान

    इरानसँग युद्ध अन्त्यका लागि प्रयास भइरहेका समाचार आइरहेका बेला अमेरिकाले खाडी...