योगेश भट्टराई पर्यटनमन्त्री नियुक्त,४ बजे सपथ ग्रहण 

हाम्रो इकोनोमि

संस्कृती, पर्यटन तथा नागरिक उड्यायन मन्त्रीको रुपमा नेता याेगेश भट्टराईले आज सपथ ग्रहण  गर्दैछन् । अपह्रान्न ४ बजे राष्ट्रपति कार्यलय कान्तिपथमा सो कार्यक्रम सम्पन्न हुने भएको हो ।

पूर्वमन्त्री रविन्द्र अधिकारीको मृत्युपश्चात् यो पद खालीनै थियो र अहिले मात्र यो पदमा मन्त्री नियुक्त गर्न लागिएको पाईको छ ।

प्रतिक्रिया दिनुहोस
इन्टरपोलमार्फत देउवा दम्पतीलाई नेपाल ल्याउने तयारी

    पूर्वप्रधानमन्त्री तथा नेपाली कांग्रेसका पूर्वसभापति शेरबहादुर देउवा, उनकी पत्नी एवं पूर्वपरराष्ट्रमन्त्री डा....

सरकारले बढायो गाडी भाडा

    सरकारले सार्वजनिक यातायातको भाडादर बढाएको छ । इन्धनको मूल्यमा भएको उत्तारचढाव...

देउवा दम्पतीविरुद्ध पक्राउ पुर्जी जारी

    पूर्वप्रधानमन्त्री शेरबहादुर देउवा र उनकी पत्नी एवम् पूर्वमन्त्री डा. आरजु राणा...

वाणिज्य बैंकहरुको नाफामा बृद्धि

    चालु आर्थिक बर्षको फागुन मसान्तसम्ममा वाणिज्य बैंकहरुले ४३ अर्ब ८८ करोड...