कक्षा १२ को मौका परीक्षाबारे अत्यन्तै जरुरी जानकारी [सुचनासहित]



हाम्रो इकोनोमि

 

हालै प्रकाशित कक्षा १२ को नतिजामा चित्त नबुझेका विद्यार्थीहरुले फेरि चेक गर्न पाउँने भएका छन् । राष्ट्रिय परीक्षा बोर्डले दिएको जानकारी अनुसार विद्यार्थीले आफ्ने नतिजा मन नपरेको खण्डमा यही साउन २८ गतेसम्म बोर्डको कार्यालय सानोठिमी भक्तपुरमा आएर चेक गर्न सक्नेछन् ।

 

आफ्नो नतिजा फेरि चेक गर्नको लागि एउटा विषयको ५ सय तिर्नुपर्नेछ । यो सँगै मौका परीक्षालाई लिएर पनि नयाँ जानकारी दिइएको छ । मौका परीक्षा कहिले देखि सुरु हुने भन्ने विषयमा जानकारी दिइएको छैन । थप जानकारी तल दिइएको छ । सम्बन्धीत सबैको जानकारीका लागि सेयर गर्नुहोला् ।

प्रतिक्रिया दिनुहोस
अख्तियार प्रमुख र गृहमन्त्रीबीच भेट, ठूला माछा समात्ने तयारी

    गृहमन्त्री सुधन गुरुङले अख्तियार दुरुपयोग अनुसन्धान आयोगका प्रमुख आयुक्त प्रेमकुमार राईलाई...

१०५ अंक घट्यो सेयर बजार

    आइतबार नेपाल स्टक एक्सचेञ्ज (नेप्से) मा उच्च अंकको गिरावट आएको छ...

यस्ता छन मन्त्रिपरिषद् बैठकका निर्णय

    सरकारले आइतबार दिउँसो बसेको मन्त्रिपरिषद् बैठकका प्रमुख निर्णयहरू सार्वजनिक गरेको छ...

शनिवार र आइतवार सार्वजनिक विदा

    सरकारले शनिवार र आइतवार सार्वजनिक विदा दिने निर्णय गरेको छ ।...