प्रधानमन्त्री ओलीको बुद्धि बंगारा खुस्कियो



हाम्रो इकोनोमि

 

प्रधानमन्त्री केपी शर्मा ओलीको दाहिने पट्टीको बुद्धि बंगारा खुस्किएको छ । शुक्रबार राती बुद्धि बंगारा खुस्किएको पुष्टि गर्दै प्रधानमन्त्री ओली शनिबार एउटा कार्यक्रममा भने,‘रगत आएन तर साधारण विराम मात्र हो ।’ बाँसबारीस्थित गंगालाल अस्पतालको नवनिर्मित ओपीडी भवन उद्घाटनका क्रममा ओलीले यस्तो सुनाएका हुन् ।

 

सो क्रममा उनले आफ्नी हजुरआमाले १०१ वर्षको उमेरमा भुटेको मकै भटमास चपाउने गरेको सुनाउँदै आफ्नो भने ६७ वर्षको उमेरमा नै बुद्धि बंगारा फुस्किएर असक्त भएको बताए । अशक्त भएका कारण आउन नचाहेका कारण पनि कार्यक्रममा कर गरेपछि आएको उनले बताए ।

प्रतिक्रिया दिनुहोस
इन्टरपोलमार्फत देउवा दम्पतीलाई नेपाल ल्याउने तयारी

    पूर्वप्रधानमन्त्री तथा नेपाली कांग्रेसका पूर्वसभापति शेरबहादुर देउवा, उनकी पत्नी एवं पूर्वपरराष्ट्रमन्त्री डा....

सरकारले बढायो गाडी भाडा

    सरकारले सार्वजनिक यातायातको भाडादर बढाएको छ । इन्धनको मूल्यमा भएको उत्तारचढाव...

देउवा दम्पतीविरुद्ध पक्राउ पुर्जी जारी

    पूर्वप्रधानमन्त्री शेरबहादुर देउवा र उनकी पत्नी एवम् पूर्वमन्त्री डा. आरजु राणा...

वाणिज्य बैंकहरुको नाफामा बृद्धि

    चालु आर्थिक बर्षको फागुन मसान्तसम्ममा वाणिज्य बैंकहरुले ४३ अर्ब ८८ करोड...