‘घाँटी भन्दा तल राम्री’ रीमा (भिडियोसहित)



हाम्रो इकोनोमि

 

‘रेलिमाई’ गीतका गायक आर्जन पाण्डेको नयाँ गीत ‘घाँटी भन्दा तल’ सार्वजनिक भएको छ । प्रतिक पौडेलको शब्द तथा संगीत रहेको गीतमा कोविद बज्राचार्यको एरेन्ज रहेको छ ।

एस्ट्रो झोलेले निर्देशनमा तयार भएको मोडल तथा नायिका रिमा विश्वकर्मा अनि पवन गिरीले मोडलिंग गरेका छन् । भिडियोको छायांकार तथा सम्पादक पनि एस्ट्रो झोले नै हुन् ।

 

 

 

 

 

 

प्रतिक्रिया दिनुहोस
एमाले अध्यक्ष ओली र काँग्रेस सभापति देउवाबीच भेटवार्ता

    नेकपा (एमाले) का अध्यक्ष केपी शर्मा ओली र नेपाली काँग्रेसका सभापति...

प्रधानमन्त्री निवास बालुवाटारमा सर्वपक्षीय बैठक

    बालुवाटारमा सर्वपक्षीय बैठक जारी छ । प्रधानमन्त्री निवास बालुवाटारमा केहीबेर अघिबाट...

मधेशमा विवादित नियुक्ति: आदेश उल्लङ्घन र पद दुरुपयोग आरोप

मधेश प्रदेशमा सरकार सञ्चालनका क्रममा देखिएको एक बहुचर्चित निर्णय अहिले राजनीतिक, कानुनी तथा...

चुनावको तयारीबारे ब्रिफिङ गर्दै निर्वाचन आयोग

    चुनावको तयारीबारे निर्वाचन आयोगले सरकार र राजनीतिक दलहरूलाई एकसाथ ब्रिफिङ गर्दैछ...