दाेहाेराे भिडन्तमा चार प्रहरीसहित ६ मारिए

हाम्रो इकोनोमि

अफगानिस्तानमा भएको झडपमा चार प्रहरीसहित ६ को ज्यान गएको छ । फराह प्रान्तमा प्रहरी र तालिबानबीच भएको दोहोरो गोली हानाहानमा ६ जना मारिएको बताइएको छ ।

तालिबानहरुले प्रहरी चौकीमा आक्रमण गरेपछि दोहोरो भिडन्त भएको थियो । भिडन्तमा दुई प्रहरी र चार तालिबान घाइते भएका छन् । अफगानिस्तानको फराह प्रान्तमा तालिबानीहरु विगतदेखि नै सक्रिय रही आएका बताइन्छ । यो पछिल्लो झडपको विषयमा उनीहरुले कुनै प्रतिक्रिया नदिएकाे जनाइएकाे छ ।

प्रतिक्रिया दिनुहोस
इरानलाई पूर्णरुपमा समाप्त पर्ने ट्रम्पको धम्की

    अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले इरानसँग तत्कालै सम्झौता नभए पूरै देश नै...

अख्तियार प्रमुख र गृहमन्त्रीबीच भेट, ठूला माछा समात्ने तयारी

    गृहमन्त्री सुधन गुरुङले अख्तियार दुरुपयोग अनुसन्धान आयोगका प्रमुख आयुक्त प्रेमकुमार राईलाई...

१०५ अंक घट्यो सेयर बजार

    आइतबार नेपाल स्टक एक्सचेञ्ज (नेप्से) मा उच्च अंकको गिरावट आएको छ...

यस्ता छन मन्त्रिपरिषद् बैठकका निर्णय

    सरकारले आइतबार दिउँसो बसेको मन्त्रिपरिषद् बैठकका प्रमुख निर्णयहरू सार्वजनिक गरेको छ...