तपाईंको मोबाइल तात्छ ? यसो गर्नुहोस् कहिलै तात्दैन ।



 

 

तपाईंको स्मार्टफोन(मोबाइल) कहिलेकाँही तात्छ होला । यस्तोमा तपाई के गर्नुहुन्छ ? आफ्नो फोन खल्तीबाट निकाल्नुहुन्छ‘..कानबाट हटाउनुहुन्छ । तपाई आफूलाई फोनबाट टाँढा राख्नुहुन्छ किनकी यो तातिरहेको हुन्छ ।

यस कारण तात्छ मोबाइल ?

–स्मार्टफोन तात्नुका कारण धेरै प्रयोग हो । जस्तै तपाईको फोन कुनै बाहिरी वस्तुसँग जोडिएको छ भने समस्या उत्पन्न हुनजान्छ । जस्तो स्पीकर, वाइफाइ सिग्नल आदीसँग लामोसमय जोडिएको छ भने ।

–लामो समय स्मार्ट फोनमा गेम खेल्दा पनि तात्छ । लगातार तस्बिर लिँदा र भिडियो खिच्दा पनि फोन तात्छ ।

–मोबाइल तात्यो भने कहिलेकाँही पंखाको मद्दतबाट यसलाई सितलता प्रदान गर्न सकिन्छ तर धेरै चिसो फ्रिजमा राख्नु हानिकारक हुन जान्छ ।

–तपाईको फोनमा कुनै यस्तो एप इन्स्टल भएको हुन सक्छ जो वास्तविकतामा कुनै भाइरसको अड्डा हो ।

–सारा ऐप डेभलपर्सको रुची तपाईको फोनमा भन्दा पनि उसको डेटामा रहेको हुन्छ ।

–यसबाट बच्नकालागि कुनै स्रोत नखुलेको एप कहिल्यै पनि डाउनलोड नर्गुहोस् ।

–तपाईले यसका लागि सेटिङमा गएर अननोन सोर्सेजमा आउने वाला एपलाई डाउनलोड गर्ने फिचरलाई सदाको लागि बन्द गर्न सक्नु हुन्छ ।

–तपाईले फोनको सुरक्षाका लागि कभर प्रयोग गर्ने गर्नुभएको होला । तर कहिलेकाही कभरका कारण पनि फोनमा समस्या उत्पन्न हुन सक्छ । यसले फोन तात्ने लगायतका समस्या उत्पन्न हुने खतरामा बृद्धि हुन्छ ।

–यदी मोबाइल तातेको बेलामा तपाईले खोल हटाएर जाँच गर्नुभयो र त्यो खोल हटाँउदा मोबाइल चिसो हुन गयो भने मोबाइलमा कभर नराख्दा नै उचित हुन्छ ।

प्रतिक्रिया दिनुहोस
नेकपा एस एकढिक्का छ : माधव नेपाल

    नेकपा एसका अध्यक्ष माधवकुमार नेपालले आफ्नो पार्टी अरुमा विलीन हुन लागेको

पार्टीको परीक्षण निर्वाचनले गर्छ, सामाजिक सञ्जालले होइन : शंकर पोखरेल

     नेकपा एमालेका महासचिव शंकर पोखरेलले अन्य पार्टीका नेता-कार्यकर्तालाई एमालेको चिन्ता नलिन

हेटौँडा-कुलेखानी-सिस्नेरी-काठमाडौँ सडक खुल्यो

    हेटौँडा–काठमाडौँलाई जोड्ने हेटौँडा–कुलेखानी–फाखेल–सिस्नेरी–काठमाडौँ सडकमा दुईतर्फी नै यातायात सञ्चालनमा आएको छ ।

रवि लामिछानेलाई ६ दिन हिरासतमा राख्न अनुमति

    सहकारी ठगी आरोपमा पक्राउ परेका पूर्वगृहमन्त्री तथा राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति