सुष्माको यो अवतारले सिने जगत ततायो



हाम्रो इकोनोमि

 

नायिका सुष्मा कार्की बेला बखत चर्चामा आइरहने पात्र हुन् । उनी विभिन्न फण्डाका कारण बिबादमापनि फसिरहन्छिन् । अहिले सुष्मा चलचित्रमा कम, विदेशका कार्यक्रममा बढी व्यस्त छिन् । सुष्माका केही चलचित्र रिलिजको क्रममा छन् । त्यो बाहेक उनको हातमा नयाँ चलचित्र छैन ।

 

सुष्मा गर्मी लागेसँगै स्विमिङ पूलमा खुबै रमाउने गर्छिन् । उनी होटल हिमालयमा स्विमिङ पहिरनमा हट देखिएकी छिन् । सुष्मा स्विमिङ पूलमा विन्दास देखिएकी छिन् । हुनत, सुष्मा कुनै समय हट आइटम नृत्यका कारण खुबै चर्चामा रहन्थिन् । उनको, हट छवि चलचित्रमा गरेको आइटम गरेका कारणले पनि बनेको हो ।

 

सार्वजनिक कार्यक्रममा पनि उनी हट पहिरन लगाउन पछि पर्दिनन् । यसैले उनलाई नेपाली ग्ल्यामर दुनियाँमा खुल्ला फेशन भएकी अभिनेत्रीका रुपमा हेरिन्छ । अहिले उनले आफ्नै फेसबुकमा अपलोड गरेका तस्वीरपनि निक्कै चर्चित छन् ।

हेरौ उक्त तस्वीरहरु

प्रतिक्रिया दिनुहोस
संसद्को रोस्ट्रमबाट रविले मागे दलित समुदायसँग माफी

    राष्ट्रिय स्वतन्त्र पार्टी(रास्वपा)का सभापति रवि लामिछानेले प्रतिनिधिसभाको रोस्ट्रमबाट दलित समुदायसँग माफी...

व्यावसायी दीपक भट्ट काठमाडौंबाट पक्राउ

    सम्पत्ति शुद्धीकरणको अनुसन्धानमा रहेका व्यावसायी दीपक भट्ट पक्राउ परेका छन् ।...

नबिल बैंकको अविमोच्य असञ्चिति अग्राधिकार शेयरको धितोपत्रको दोस्रो बजारमा कारोबार सुरु

    नबिल बैंकको ‘नबिल ८ प्रतिशत अविमोच्य असञ्चिति अग्राधिकार शेयर’को धितोपत्रको दोस्रो...

सबै दलका शीर्ष नेताले संसदमा सम्बोधन गर्ने

    फागुन २१ को निर्वाचनपछि बस्न लागेको प्रतिनिधि सभाको पहिलो बैठकलाई आज...