दुई अभिनेत्री सनी लियोन र करीना कपूरका छोराहरूको अनुहार पुरै मिलेपछि मच्चियो हंगामा



हाम्रो इकोनोमि

 

चर्चित दुई बलिउड अभिनेत्रीका छोराहरूको अनुहार मिलेपछि हंगामा मच्चिएको छ ।

अभिनेत्री करीना कपूर खानको छोरा तैमूर र सनी लियोनीको छोरा नोआको अनुहार मिलेपछि अहिले उनीहरूको विषयमा निकै चर्चामा भैरहेको छ ।

दुई जनाको अनुहारलाई लिएर अनेक खालका हल्ला चलेसँगै सनी लियोनीले तैमूर निकै क्यूट भएको र आफ्नो छोरा ९नोआ० पनि निकै सुन्दर रहेको बताएकी छिन् ।

तस्विरमा नोआ हूबहू तैमूर अलीजस्तै देखिएका छन् ।

सनीले भने दुबै बच्चाको तारिफ गरिसकेकी छिन् । सनी लामो समयदेखि कुनै फिल्ममा देखिएकी छैनिन् । तर उनी केही वेब सीरीजमा देखिँदैछिन् ।

प्रतिक्रिया दिनुहोस
ओली समूहको फाइनल प्यानल यस्तो बन्यो

ओली समूहले पनि आफू पक्षीय उम्मेदवारहरूको छुट्टै सूची पनि सार्वजनिक गरेको छ ।...

यस्तो छ ईश्वर पोखरेल प्यानल सूची

  नेकपा एमालेको अध्यक्षमा उम्मेदवारी दिनुभएका ईश्वर पोखरेल समूहले आफ्नोतर्फको प्यानल तयार पारेको...

सतुङ्गलमा मोटरसाइकल दुर्घटना हुँदा एकजनाको मृत्यु

चन्द्रागिरि नगरपालिका–१२ सतुङ्गलमा गएराति मोटरसाइकल दुर्घटना हुँदा एक जनाको मृत्यु भएको छ ।...

एमालेको प्रचारप्रसार गर्न ज्योति मगर भृकुटी मण्डप पुगिन्

  दोहोरी गायिका ज्योति मगर नेकपा एमालेको महाधिवेशनस्थल भृकुटीमण्डप पुगेकी छन् । मंगलबार...