सावधान ।। यी हुन् सबैभन्दा खतरनाक फेसबुकको १२ पासवर्डहरु हेर्नुहोस्



हाम्रो इकोनोमि

 

 

सामान्यतया पासवर्ड अरु कसैलाई दिइँदैन । कुनै पनि एकाउण्टको पासवर्ड जति बलियो हुन्छ एकाउण्ट उत्ति नै सुरक्षित भएको मानिन्छ । तर तपाइँको पासवर्ड नै असुरक्षित भयो भने के होला ?

पासवर्ड म्यानेजमेण्ट सर्भिस ‘किपर सेक्युरिटिज’ले यस्ता पासवर्डको सूची तयार पारेको छ जो २०१७ मा निकै खतरनाक हुन सक्छन् । यदि तपाईले यी पासवर्डहरुको  प्रयोग गर्नुभयो भने तपाइँको एकाउण्ड सजिलै ह्याक हुन सक्छ ।

किपर सेक्युरिटिजले यस वर्ष सबैभन्दा खतरनाक हुन सक्ने १२ पासवर्ड सार्वजनिक गरेको हो । ती पासवर्डहरु 12345, 123456789, qwerty, 111111, password, 123123, mynoob, 7777777, 1q2w3e4r, 666666, google, 123qwe हुन् । यी पासवर्डहरु पछिल्लो वर्ष यति धेरै प्रयोग भएका छन् कि यी पासवर्टहरु जो कोहीले पनि अनुमान गर्न सक्छन् ।

प्रतिक्रिया दिनुहोस
इरानलाई पूर्णरुपमा समाप्त पर्ने ट्रम्पको धम्की

    अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले इरानसँग तत्कालै सम्झौता नभए पूरै देश नै...

अख्तियार प्रमुख र गृहमन्त्रीबीच भेट, ठूला माछा समात्ने तयारी

    गृहमन्त्री सुधन गुरुङले अख्तियार दुरुपयोग अनुसन्धान आयोगका प्रमुख आयुक्त प्रेमकुमार राईलाई...

१०५ अंक घट्यो सेयर बजार

    आइतबार नेपाल स्टक एक्सचेञ्ज (नेप्से) मा उच्च अंकको गिरावट आएको छ...

यस्ता छन मन्त्रिपरिषद् बैठकका निर्णय

    सरकारले आइतबार दिउँसो बसेको मन्त्रिपरिषद् बैठकका प्रमुख निर्णयहरू सार्वजनिक गरेको छ...