विवाह गर्नको लागि भारतमा केटा नै पाइदैन : सोनाक्षी सिन्हा



हाम्रो इकोनोमि

 

उमेरले ३० वर्ष पार गरेकी बलिउड अभिनेत्री सोनाक्षी सिन्हाले बलिउड फिल्म क्षेत्रमा सुशील केटाको अभाव रहेको बताएकी छिन् । उनका अभिभावकको रोजाई सुशील केटा भएपनि बलिउडमा कोहीपनि नभेटिएका गुनासो उनले गरिन् । उनले एक कार्यक्रममा भनिन, ‘मेरो अभिभावकहरू मैले सुशील केटासँग प्रेम गरेको हेर्न चाहन्छन् । तर, बलिउडमा मैले कोही सुशील केटा भेटेको छैन् ।’ बलिउडमा झण्डै ९ वर्ष बिताइसकेकी उनको नाम कसैसँग जोडिएको छैन् ।

 

प्रेमको विषयलाई लिएर उनी विवादमा परेकी छैनन् । अभिनेता तथा राजनैतिज्ञ शत्रुधन सिन्हा र पुनम सिन्हाकी छोरी उनले कुनै समय बलिउड क्षेत्रका एक सेलिब्रेटीसँग प्रेम सम्बन्धमा रहेको खुलासा गरेकी छन् । सो प्रेम सम्बन्धबारे कसैलाई पनि थाहा नभएको प्रतिक्रिया दिएकी छन् । केही समयअघि उनी सोहेल खानका साला बन्टी सजदेहसँग प्रेम सम्बन्धमा रहेको र उनीहरुको विवाहको चर्चा समेत चलेको थियो । उनले यो कुरा अस्वीकार गरेकी छन् । एजेन्सी

 

अवैध सम्बन्धबाट बच्चा बसेपछि यी युवतीले यस्तो गरिन् ? [थाहाँ पाउँने सबै हैरान]

 

कम उमेरमा हुने यौ न सम्बन्धले ठुलो समस्या निम्त्याउन सक्छ । यो बीचमा असुरक्षित ग र्भपतनका कारण पर्सामा एक २० वर्षीय युवतीको ज्यान गएको छ । असुरक्षित ग र्भपतनका कारण पर्साको पोखरिया नगरपालिका वडा नम्बर ६ की २० वर्षीय सावित्रीकुमारी शर्माको ज्यान गएको बताइएको छ । उनले भारतको रक्सौल गई ५ महिनाको ग र्भ असुरक्षित ग र्भपतन गराउने क्रममा गम्भिर बिरामी भएकी थिइन् ।

 

उनको स्वास्थ्य अवस्था गम्भीर भएपछि वीरगञ्ज हेल्थ केयरमा उपचारको लागि भर्ना गरिएकोमा ज्यान गएकोहो । प्रहरीले अ बैध सम्बन्ध राखी साबित्रीलाई ग र्भवती बनाएको आरोपमा सोही ठाउका सिकेन्द्र प्रसाद चौहानलाई नियन्त्रणमा लिएको छ । सिकेन्द्रले अ वैध यौ न सम्बन्ध राखी सावित्रीलाई ग र्भवती बनाएको आरोप लागेको छ ।

अवै ध यौ न सम्बन्धबाट ग र्भ रहेपछि सिकेन्द्र र साबित्री दुबैजनाले आफु खुशी भारतको रक्सौल गई ग र्भपतन गराउन चाहेको बताइएको छ । मृतक युवतीको श बलाई पोष्टमार्टमको लागि नारायणी अस्पतालमा राखिएको छ । पक्राउ परेका सिकेन्द्रमाथि कर्तव्‍य ज्यान मुद्दा दर्ता गरी कारवाही प्रक्रिया अघि बढाइएको छ ।

प्रतिक्रिया दिनुहोस
चितवन १ मा एमालेका दावा दोर्जे लामाको अग्रता

    चितवन १ मा रास्वपाका हरि ढकाल पछि परेका छ । पछिल्लो...

खामेनी शनिबार नै मारिएको पुष्टि, ४० दिन शोक घोषणा

    इरानका सर्वोच्च नेता आयतुल्लाह अली खामेनी मृत्यु भएको इरानको राज्य टेलिभिजनले...

नेपालमा कुनै पनि आवरणमा मिसाइलको धुँवा प्रवेश नगरोस् : ओली

    नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले नेपालमा कुनै पनि आवरणमा मिसाइलको...

इरानको एक विद्यालयमा मिसाइल खस्दा १०८ जनाको मृत्यु

     अमेरिका र इजरायलले संयुक्त रुपमा दक्षिणी इरानको एक विद्यालयमा गरेको आक्रमणबाट...