यो हप्ता भद्रगोल सार्बजनिक नहुनुको कारण यस्तो



हाम्रो इकोनोमि

 

पछिल्लो समय नेपालको सबैभन्दा धेरै रुचाइएको लोकप्रिय कमेडि सिरियल भद्रगोलको श्रावण ३ गतेको अंक नआएपछी दर्शकहरुमा छटपटी बढेको छ ।

सदाझै सुक्रबार राती सिरियत अपलोड होला र हेरौला भनेर बसेका थुप्रै दर्शक सनिबार मध्यान सम्ममा समेत भद्रगोलको २ सय २० भाग हेर्न नपाँउदा निराश बनेका छन् ।

खास के कोरणले भद्रगोल आएन त ? भनेर हामीले कुमार कट्टेल (ज्रिग्री) संग सम्पर्क गरेका थियौ ।

उनका अनुसार आर्थिक बर्ष समाप्त भएर नयाँ आर्थिक बर्ष सुरु भएका कारण सम्झौता नविरकणको प्रकृयाले गर्दा यो हप्ता भद्रगोल नआएको हो ।

अर्को हप्ताबाट निर्धारित समयमै भद्रगोल दर्शकले हेर्न पाउने भन्दै दर्शकहरु सामु २ सय २० भाग लिएर छिटैनै आउने प्रतिकृया दिएका छन् । आफुहरुले दर्शकको छटपटी महशुष गरिरहेको भन्दै छिटैनै प्रकृया पुरा गरेर दर्शकलाई २ सय २० भाग पस्किन आतुर रहेको जिग्रीको प्रतिकृया छ ।

मिडिया हब, नेपाल टेलिभिजन तथा निर्माता हरुविचमा हरेक आर्थिक बर्षको अन्त्य संगै सम्झौता नविकरण गर्नु पर्ने प्रावधानकै काँरण यो हप्ताको भद्रगोल प्रभावित भएको बुझिएको छ ।]

 

भद्रगोलको एकै भागमा चुलियो मुन्नीको चर्चा, साधारण जीवनमा रहिछन् यती हट

एनटिभीबाट प्रशारण हुने भद्रगोलमा मधेसी लवजमा बोल्ने मुन्नी नामको क्यारेक्टरको इन्ट्री भएको हो । को हुन् त मुन्नी ? मुन्नी थिएटरकी कलाकार हुन् ।

उनले थुप्रै नाटकमा अभिनय गरेकी छिन् ।

उनको वास्तविक नाम प्रियाना आचार्य हो । भद्रगोलमा उनको सुन्दरता र अभिनयलाई निकै दर्शकले रुचाएका छन् ।

युट्युवमा अपलोड गरिएको भद्रगोलको पछिल्लो श्रृंखलामा अधिकांश दर्शकले मुन्नीमाथि नै केन्द्रित भएर कमेन्ट गरेका छन् । अधिकांश दर्शकले उनको मज्जाले तारिफ गरेका छन्

प्रतिक्रिया दिनुहोस
चितवन १ मा एमालेका दावा दोर्जे लामाको अग्रता

    चितवन १ मा रास्वपाका हरि ढकाल पछि परेका छ । पछिल्लो...

खामेनी शनिबार नै मारिएको पुष्टि, ४० दिन शोक घोषणा

    इरानका सर्वोच्च नेता आयतुल्लाह अली खामेनी मृत्यु भएको इरानको राज्य टेलिभिजनले...

नेपालमा कुनै पनि आवरणमा मिसाइलको धुँवा प्रवेश नगरोस् : ओली

    नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले नेपालमा कुनै पनि आवरणमा मिसाइलको...

इरानको एक विद्यालयमा मिसाइल खस्दा १०८ जनाको मृत्यु

     अमेरिका र इजरायलले संयुक्त रुपमा दक्षिणी इरानको एक विद्यालयमा गरेको आक्रमणबाट...