रेखा थापालाई एसीड नै खन्याउँछु भनेका थिए त छविले ? (हेर्नुहोस भिडियो)



 

अभिनेत्री शिल्पा पोखरेलले पति तथा निर्माता छविराज ओझाविरुद्ध काठमाडौं प्रहरी परिसरमा हिंसा गरेको उजुरी दर्ता गराएपछि धेरै विषयहरू सतहमा आएका छन् । उनीहरूबीच प्रहरीको मध्यस्ततामा लिखित समझदारी भए पनि ओझाले विगतमा गरेका कतिपय हिंसा र धम्कीका विषयमा शिल्पा पोखरेलले मुख खोलेकी छिन् । पोखरेलअघिकी पत्नी तथा अभिनेत्री रेखा थापाले ओझासँग सम्बन्ध विच्छेद गरेकी थिइन् । त्यसअघि पनि ओझाकी पत्नी गिताञ्जली सुनुवारले आत्महत्या गरेको बताइएको थियो ।

 

तर, ओझाले हिंसा गरेकै कारण पत्नीहरू नटिकेको विवरणहरू पोखरेलले बयानमार्फत दिएकी छन् । एउटा अनलाइन न्युज पोर्टललाई दिएको बयानमा पोखरेलले आफूले पाएको तीन बर्षको हिंसात्मक पीडा व्याख्या गर्दै ओझाले उनीअघिकी पत्नी रेखा थापालाई त एसिड नै खन्याउँछु भनेर धम्की दिएको पनि खुलासा गरेकी छन् ।

 

‘रेखा दिदीले सम्झाउन आउनु भयो, सानो तिनो कुरा भए मिल्नुपर्छ भन्नुभयो । तर, मैले सबै विवरण सुनाएँ । त्यसपछि उहाँले जे गरे पनि हुन्छ भन्नुभयो’, पोखरेलले भनेकी छन्,‘रेखा दिदीलाई पनि यातना दिइएको रहेछ, अनुहारमा एसीड नै खन्याउँछु भन्नेको धम्की दिइएको रहेछ ।’ पोखरेलले ओझाले उनलाई गरेका कतिपय अत्याचारका विषयमा बयानबाजी गरेकी छन् ।

अहिले आएर सामाजिक सञ्जालमा शिल्पा पोखरेल नै दोषि भन्ने आयसका गुनासोहरु आउन थालेका छन् । तीमध्ये केही तल छन्

५२ वर्षको बुढो र तीनवटा श्रीमतीले छाडिसकेको मान्छेलाई म मायाँ गर्छु भन्दै विवाह गर्नु शिल्पाको कमजोरी हो ।आफ्नी श्रीमती ( रेखा थापा ) लाई एसिड हान्छु भन्ने मान्छेलाई पछि मलाइ पनि एसिड हान्न सक्ला भन्ने सोच्दै नसोच्नु शिल्पाले छविसँग बिवाह गर्नु अर्को कमजोरी ।

तीन वर्षदेखि घरेलु हिंसाबाट पीडित भएकी शिल्पा बिवाह दर्ता गरेपछि मात्रै घरेलु हिंसाको विरुद्ध उजुरी दिनुले उनको नियतमा केही शंका देखिएका छन् ।घरमा बुढाबुढीको झगडा भएपछि कुरा मिलाउन माइती पक्षको रोहवरमा अगाडी बढ्नुपर्नेमा १ वर्षअगाडी टिका लगाएको दाजु भाउजुको शरणमा जानुमा पनि केही शंका गर्ने ठाउँहरु प्रशस्त देखिएका छन् ।

 

छबि र शिल्पा कस्को गल्ती, शिल्पा संग ३ फिल्म खेलेका किशोर खतिवडाले प्रष्ट पारे (हेर्नुहोस भिडियो)

शिल्पा, छवि बहस भएको करिव एक साता भयो । माहोल अझै सुध्रन सकेको छैन । दुबै जना मिडियामा आ-आफ्नै अडानमा छन । मिडियामा देखिएको अन्तरबार्ता अनुसार शिल्पा डिभोर्स दिन चाहन्छिन भने छवि संगै बस्न चाहन्छन । यस समयमा उनिहरु बिचको झगडाको बिषयमा केही ब्यक्तिहरुले आ-आफ्नो धारणा ब्यक्त गरेका छन । अहिलेको यो बाताबरण देख्दा साधरण तरिकाले समस्या सुल्झने देखिदैन । छबिले शिल्पालाई एउटै टेबलमा बसेर सल्लाह गर्न आव्हान गरेका छन । न्युज फिल्मिमा दिएको एक अन्तरबार्तामा शिल्पा रुदै अन्तरबार्ता दिएकी थिईन । त्यस लगत्तै मध्यरातमा छबिले शिल्पालाई सम्बोधन गरेर आफ्नो फेसबुकमा स्टाटस लेखेका थिए ।

 

त्यसैले अहिलेको जल्दो बल्दो बिषय छबी ओझा र शिल्पा पोखरेलको घर झगडाले माहोल तातेको छ। शिल्पाले आफुलाई घरेलु हिंशा भएको भन्दै प्रहरीमा उजुरी दिए पछी घटनाले अहिले उग्र रुप लिएको हो । शिल्पा र छबी बिचको घटना अहिले नेपालका मिडियामा बिशेष रुपमा आई रहेका छन। शिल्पा र छबी दुवै जना मिडियामा आएर एक अर्कालाई आरोप लगाईरहेका छन।

 

यसै बिषयमा फिल्मी कुरा युट्युव च्यानलमा श्यामहरी शिबभक्तिले लिगेको अन्तरबार्तामा चर्चित नायक किशोर खतिवडाले आफ्नो धाराणा ब्यक्त गरेका छन। छबी ओझा संग ८ वटा फिल्म गरि सकेका र ३ वटा फिल्ममा शिल्पा र किशोर संगै काम गरेका किशोरले घटनालाई धेरैनै उचालेको बताएका छन। श्रीमतीले यदि साँचो माया गरेको हो भने उनले के गर्नुपर्थ्यो सक्थिन , छवि ओझाले के गर्नुपर्थ्यो । को बाट के गल्ती भयो यसबारेमा खुलासा गरेका छन ।

हेर्नुहोस भिडियो ।

 

प्रतिक्रिया दिनुहोस
नेकपा एसका ५ सांसदसहित १३४ केन्द्रीय सदस्य पार्टी फुटाउने पक्षमा

    अध्यादेशबाट बनेको नेकपा एकीकृत समाजवादीका शीर्ष नेताहरू राजनीतिक दल विभाजन सहज

नेकपा एस एकढिक्का छ : माधव नेपाल

    नेकपा एसका अध्यक्ष माधवकुमार नेपालले आफ्नो पार्टी अरुमा विलीन हुन लागेको

पार्टीको परीक्षण निर्वाचनले गर्छ, सामाजिक सञ्जालले होइन : शंकर पोखरेल

     नेकपा एमालेका महासचिव शंकर पोखरेलले अन्य पार्टीका नेता-कार्यकर्तालाई एमालेको चिन्ता नलिन

हेटौँडा-कुलेखानी-सिस्नेरी-काठमाडौँ सडक खुल्यो

    हेटौँडा–काठमाडौँलाई जोड्ने हेटौँडा–कुलेखानी–फाखेल–सिस्नेरी–काठमाडौँ सडकमा दुईतर्फी नै यातायात सञ्चालनमा आएको छ ।