म्याकुरी र शिशिर भण्डारीको फोनमै पर्यो झगडा, तिम्रो दिमाग ठिक छ भन्दै यस्तो भयो (भिडियो हेर्नुस)



हाम्रो इकोनोमि

 

पछिल्लो समय फेसबुक र टिकटकमा निकै नै भाईरल छन्, एक युवा । म्याकुरी नामले सबै माँझ चिनिएका यि युवाको सर्ट भिडियोहरु निकै नै भाईरल बन्दै छ र उनको थेगो म्याकुरी सबैको मुखमा झुण्डिदै छ । वास्तवमा ती युवाको नाम हो, पवन खतिवडा । पवन धनकुटाका युवा हुन्, जो काठमाडौंमा एक बर्षअघि गायक बन्न भनेर आएका थिए ।

पि.के भाइन्स नामक युटुब च्यानलबाट ७ वटा कमेडी भिडियोबाटै यि युवा चर्चामा आए । बिशेषत उनको केटीह्रुसँगको फोन सँवाद हिट छ । राम्रो अध्ययन गरेका पवनलाई गायक बन्न इच्छा हुँदा हुँदै पनि समयले कमेडियन बनायो । राम्रो गीत गाउन पवनको आमा बुवाको इच्छा भने छोराले स्कुलमै पढाओस भन्ने थियो तर उनी हास्य कलाकार बने । यसैबिच शिशिर भण्डारी र म्याकुरी पवनको फोनमा झगडा परेको छ ।

वास्तविकता के हो, हेर्नुस

 

प्रतिक्रिया दिनुहोस
संसद्को रोस्ट्रमबाट रविले मागे दलित समुदायसँग माफी

    राष्ट्रिय स्वतन्त्र पार्टी(रास्वपा)का सभापति रवि लामिछानेले प्रतिनिधिसभाको रोस्ट्रमबाट दलित समुदायसँग माफी...

व्यावसायी दीपक भट्ट काठमाडौंबाट पक्राउ

    सम्पत्ति शुद्धीकरणको अनुसन्धानमा रहेका व्यावसायी दीपक भट्ट पक्राउ परेका छन् ।...

नबिल बैंकको अविमोच्य असञ्चिति अग्राधिकार शेयरको धितोपत्रको दोस्रो बजारमा कारोबार सुरु

    नबिल बैंकको ‘नबिल ८ प्रतिशत अविमोच्य असञ्चिति अग्राधिकार शेयर’को धितोपत्रको दोस्रो...

सबै दलका शीर्ष नेताले संसदमा सम्बोधन गर्ने

    फागुन २१ को निर्वाचनपछि बस्न लागेको प्रतिनिधि सभाको पहिलो बैठकलाई आज...