शिल्पा र छविको बारेमा प्रियंका कार्कीको कडा प्रतिक्रिया हेर्नुहोस (भिडियो सहित)



हाम्रो इकोनोमि

 

पछिल्लो समय अभिनेत्री शिल्पा पोखरेल र निर्माता छवि ओझा बिचको घर झगडाको कुरा मिडियामा भाइरल टपिक नै बनेको छ ।

विभिन्न नेपाली कलाकारहरूले छवि र शिल्पाको बारेमा फरक फरक प्रतिक्रियाहरू सामाजिक संजाल र युट्युब च्यानलहरूमा दिँदै आएका छन् ।

अभिनेत्री शिल्पा पोखरेल र निर्माता छविराज ओझा विगत ३ वर्ष देखी सँगै बस्दै आएका थिए । उनीहरूले विवाह पनि सुटुक्क गरेको कुरा मिडियामा आएको थियो , तर विवाह दर्ता भने अहिले १ महिना अगाडि मात्र गरेका थिए ।

नेपाली सिने क्षेत्रमा चर्चित नाम छवि ओझा यस अगाडी नै ३ पटक बिहे गरी सकेका थिए भने शिल्पा चौंथो श्रीमती हुन। शिल्पा लाई सिने दुनियाँमा लेराएर स्थापित गरेका छवि ओझाले यस अघि पनि धेरै कलाकारलाई अवसर दिएर स्थापित गरी सकेका छन्। छविले मिडियामा आएर आफूले शिल्पालाई उनले भनेको जस्तो हिंसामा नराखेको बताएका छन्।

त्यस्तै अहिले छवि र शिल्पाको विषयमा नेपाली सिने क्षेत्रका चर्चित सेलिब्रेटीहरुले आ आफ्नो धारणा राख्ने क्रम जारी छ।

उनी हरूले यसै विषयलाई लिएर आफ्नो धारणा विभिन्न मिडियामा दिएका छन् भने कतिले आफ्नो फेसबुक मार्फत प्रतिक्रिया जनाएका छन्। उता छबि र शिल्पा पनि विभिन्न मिडियामा अन्तर्वार्ता दिँदै एकले अर्कालाई आरोप लगाउँदै आएका छन्।

यसै बिचमा अर्का चर्चित जोडी प्रियङ्का कार्की र आयुष्म्मान जोशीले पनि शिल्पा र छविको विषयमा दुखद कुरा भन्दै आफ्नो प्रतिक्रिया दिएका छन्।

नेपाली सिने क्षेत्रमा अहिले चर्चित रहेको जोडी को आयुष्मान र प्रियङ्का को पनि। उनीहरूले अहिलेको जल्दो बल्दो टपिक छवि र शिल्पाको घर झगडा को विषयमा बोलेका छन् ।

हेर्नुहोस् यो भिडियोः

 

 

 

 

प्रतिक्रिया दिनुहोस
खामेनी शनिबार नै मारिएको पुष्टि, ४० दिन शोक घोषणा

    इरानका सर्वोच्च नेता आयतुल्लाह अली खामेनी मृत्यु भएको इरानको राज्य टेलिभिजनले...

नेपालमा कुनै पनि आवरणमा मिसाइलको धुँवा प्रवेश नगरोस् : ओली

    नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले नेपालमा कुनै पनि आवरणमा मिसाइलको...

इरानको एक विद्यालयमा मिसाइल खस्दा १०८ जनाको मृत्यु

     अमेरिका र इजरायलले संयुक्त रुपमा दक्षिणी इरानको एक विद्यालयमा गरेको आक्रमणबाट...

इरानका सर्वोच्च नेता खामेनी मारिएको ट्रम्पको दाबी

    अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले इरानका सर्वोच्च नेता अली खामेनी मारिएको दाबी...