किन आत्महत्या गर्न खोजेकी थिइन् प्रियंकाले । यस्तो रहेछ कारण



हाम्रो इकोनोमि

 

अभिनेत्री प्रियंका चोपडा जुलाई १८ मा आफ्नो जन्मदिन मनाउँदै छिन् । उनले आफ्नो ३५औँ जन्मदिन मनाउन लागेकी हुन् । अहिले सफलताको शिखरमा रहेकी प्रियंकाले यस्ता दिन पनि बिताइन्, उनले जीवनमा आइपर्ने समस्याका कारण आत्महत्या गर्ने फैसला पनि गरेकी थिइन् । एकपटक मात्र होइन, उनले तीन–तीनपटक आत्महत्या गर्ने कोसिस गरेकी थिइन् ।

 

प्रियंका जब आफ्नो करिअरको संघर्षको समयमा थिइन्, उनले आफ्नो पहिचान बनाउन खुबै कोसिस गरिरहेकी थिइन् । त्यो समयमा प्रियंका असिम मर्चेन्टसँगको प्रेम सम्बन्धमा थिइन् । दुवैको जीवनमा सबै राम्रो चलिरहेको थियो । तर, २००२ मा यस्तो अवस्था आयो, जसका कारण प्रियंका चोपडाले आत्महत्या गर्ने प्रयास गरिन् । प्रियंकाको म्यानेजर प्रकाश जाजुले २०१६ मा सामाजिक सञ्जालमा आत्महत्याबारे खुलासा गरेका थिए ।

प्रतिक्रिया दिनुहोस
जेल मुक्त भए रवि लामिछाने

  राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछाने रिहा भएका छन् । उच्च अदालत...

केन्द्रीय सदस्य मनोनीत नगरियोस् : सुरेन्द्र पाण्डे

    एमालेको ११औँ महाधिवेशनमा महासचिवका प्रत्यासी रहेका सुरेन्द्र पाण्डेले केन्द्रीय सदस्यमा पनि...

२४ बुँदे प्रस्ताव पारित गर्दै एमालेको ११ औं महाधिवेशनम सम्पन्न

  नेकपा (एमाले)को हिजो सकिएको ११ औं राष्ट्रिय महाधिवेशनले विभिन्न विषयमा २४ बुँदे...

रवि लामिछाने आज रिहा हुँदै

    रास्वपा सभापति एवं पूर्वगृहमन्त्री रवि लामिछाने रिहाइ प्रक्रियाका लागि रुपन्देही जान...