शिल्पामाथि अर्की महिलाको आरोप : लुकेर बा भन्ने जस्तासँग बिहे गर्ने अनि डिर्भोसको हल्ला ?



 

अहिले नायिका शिल्पा पोखरेल र उनका श्रीमान छबि ओझाको विवादले सामाजिक सञ्जाल तातेको छ ।

करिब ३ बर्षको प्रेम सम्बन्धलाई अगाडि बढाउँदै २०७३ साल असार २९ गते वैवाहिक बन्धनमा बाधिएका निर्माता छविराज ओझा र नायिका शिल्पा पोखरेल बिचको सम्बन्ध केहि दिन यता विवादमा आएको छ ।

घरायसी विवादपछि घर छाडेर हिडेकी नायिका शिल्पाले श्रीमानलाई सिधा प्रहरी चौकीमा नै बोलाईन् । विवाद बढ्दा बढ्दै कुरा डिभोर्ससम्म पुगिसकेको छ ।

शिल्पाले प्रहरीमा उजुरी दिएपछि चर्चामा आएको छवि र शिल्पाको सम्बन्धले यतिबेला जताततै चर्चा पाइरहेको छ । यस विवादपछि शिल्पा पोखरेललाई समर्थन गर्ने जति छन् उति नै शिल्पा पोखरेललाई आरोप लगाउनेहरु पनि छन् ।

आरोप लगाउने हरु भन्छन शिल्पाले पैसाका लागि मात्र छबि ओझा सँग बिहे गरेकी हुन् र अब डिभोर्स लिउन थरिथरिका नाटक गर्दै छिन् ।

अहिले सर्जु शर्मा महिला अधिकारकर्मी पनि शिल्पा विरुद्ध नै उत्रिएकी छिन् उनि भन्छिन उँ बेला हामीले छबि बा भन्दा आफु हामि भन्दा कान्छी हुँदा पनि हजुर भन्नेले आज बुढो भए छबि भन्न सुहाउन । पैसाका लागि मात्र बिहे गरेको देख्न सकिन्छ ।

भिडियो हेर्नुहोस्

अभिनेत्री शिल्पा पोखरेलले आफ्नो श्रीमान छविराज ओझा विरुद्ध एकाएक प्रहरीमा उजु*री गरेपछि माहोल गर्माएको थियो । तर गत बिहिबार निर्माता छविराज ओझा र नायिका शिल्पा पोखरलेबिच महानगरीय प्रहरी परिसर,टेकुमा सहमति भएको छ ।शिल्पाले घरेलु हिं*सा भएको भन्दै काठमाण्डौ प्रहरी परिसरमा पति छविराज ओझा विरुद्ध उ*जुरी गरेकी थिइन् । छवि र शिल्पाले विवाह भएको लुकाउँदै आएका थिए । एकाएक डिर्भाेसको खबर आउँदा माहोल निकै तातेको थियो । छविराज ओझाकी शिल्पा चौथो श्रीमती हुन् ।

 

उनले ओझाले निर्माण गरेको फिल्म ‘लज्जा’बाट चलचित्रमा डेब्यु गरेकी हुन् ।उनीहरु बीच आगामी दिनमा झगडा नगर्ने भन्दै लिखित सम्भौता भएको हो । तर, ओझाले डिर्भोस नदिने उल्लेख गरेका छन् । घरझगडा भएपछि शिल्पा अहिले दाई बनाएकी विकाश रौनियारको घरमा बस्दै आएकी छिन् । टेकु निस्किएपछि पनि शिल्पा दाइ रौनियारकै गाडीमा बसेर गइन् । गाडीमा उनी रोइ रहेकी देखिन्थिन् । प्रतिक्रिया दिनुस भनेपछि शिल्पाले भनिन – ”मलाई जे पर्यो मैले भोगे, कसैलाई दुख्दैन मलाई मात्र दुख्छ, यदि कसैलाई त्यस्तै पिर परेको छ त्यस्तै पिडा परेको छ भने कृपया आउन सक्नु हुन्छ ।

म आए भने तपाईहरु पनि नडराई आउनु ।”पछिल्लो पटक शिल्पा पोखरेलले छवी ओझालाई डिभोर्सको केस फाइल गरिसकेकी छिन । त्यो खबर सुनेर छबीले अझै पनि शिल्पासंगै जिउने भन्दै खुल्ला पत्र समेत लेखेका छन ।छबी र शिल्पाको विषयले सामाजिक संजालमा निक्कै ठुलो क्रिया प्रतिक्रिया पनि चलेको छ । सिल्पा माथी सर्जुको हमला, ५२ बर्षे बुढोसंग किन गयौ ?

 

प्रतिक्रिया दिनुहोस
नेकपा एसका ५ सांसदसहित १३४ केन्द्रीय सदस्य पार्टी फुटाउने पक्षमा

    अध्यादेशबाट बनेको नेकपा एकीकृत समाजवादीका शीर्ष नेताहरू राजनीतिक दल विभाजन सहज

नेकपा एस एकढिक्का छ : माधव नेपाल

    नेकपा एसका अध्यक्ष माधवकुमार नेपालले आफ्नो पार्टी अरुमा विलीन हुन लागेको

पार्टीको परीक्षण निर्वाचनले गर्छ, सामाजिक सञ्जालले होइन : शंकर पोखरेल

     नेकपा एमालेका महासचिव शंकर पोखरेलले अन्य पार्टीका नेता-कार्यकर्तालाई एमालेको चिन्ता नलिन

हेटौँडा-कुलेखानी-सिस्नेरी-काठमाडौँ सडक खुल्यो

    हेटौँडा–काठमाडौँलाई जोड्ने हेटौँडा–कुलेखानी–फाखेल–सिस्नेरी–काठमाडौँ सडकमा दुईतर्फी नै यातायात सञ्चालनमा आएको छ ।