रेखाले पाँच बर्ष पहिले नै यस्तो भनेकी रहिछिन छबीलाइ ( भिडियो सहित )



 

छवि ओझा र शिल्पा बिचको झगडाले अहिले माहोल गरम बनाएको छ। शिल्पाले एकाएक आफू घरेलु हिंशामा परेको भनेर प्रहरिमा उजुरी दिएपछी अहिले यो घटना उग्र रुपमा बाहिर आएको छ। दुबै जनाले मिडियामा आएर एक अर्कालाई आरोप प्रत्यारोप लगाईरहेका छन।

 

यता छबिले शिल्पाले अरुको कुरा सुनेर श्रीमान श्रीमतीको झगडा प्रहरीसम्म पु¥याएको आरोप पनि लगाएका छन् । उनले कानै फुट्ने गरी शिल्पालाई कुटेको भए उनी Tकसरी कहिले मल त कहिले बिभिन्न कार्यक्रममा कसरी पुगेकीछिन् त भनेर प्रश्न समेत गरे । यता प्रहरी चौकीमा शिल्पा र छबिबीच मिलापत्र भए पनि शिल्पाले छबिबाट अति नै प्रताडित भएको र कहिलेसम्म सहने भन्द्यै डिभोर्स लिने योजनामा रहेको पनि बाहिर चर्चा छ । किनकी मिलापत्रपछि पनि शिल्पा छबिको घर नफर्कनुले यस चर्चामा थप ध्यु थपिदिएको छ । छुच्ची नानीशो अनलाईनबाट

हेर्नू होस भिडियो सहित

छवि ओझासँग रेखा थापाले डिभोर्सपछि ८० लाख छाड्दा शिल्पा पोखरेलको डिमाण्ड कति ?(भिडियो सहित)

 

अभिनेत्री शिल्पा पोखरेलले आफ्नो श्रीमान छविराज ओझा विरुद्ध एकाएक प्रहरीमा उजु*री गरेपछि माहोल गर्माएको थियो ।

तर गत बिहिबार निर्माता छविराज ओझा र नायिका शिल्पा पोखरलेबिच महानगरीय प्रहरी परिसर,टेकुमा सहमति भएको छ । शिल्पाले घरेलु हिं*सा भएको भन्दै काठमाण्डौ प्रहरी परिसरमा पति छविराज ओझा विरुद्ध उ*जुरी गरेकी थिइन् ।

छवि र शिल्पाले विवाह भएको लुकाउँदै आएका थिए । एकाएक डिर्भाेसको खबर आउँदा माहोल निकै तातेको थियो । छविराज ओझाकी शिल्पा चौथो श्रीमती हुन् ।

उनले ओझाले निर्माण गरेको फिल्म ‘लज्जा’बाट चलचित्रमा डेब्यु गरेकी हुन् । उनीहरु बीच आगामी दिनमा झगडा नगर्ने भन्दै लिखित सम्भौता भएको हो ।

तर, ओझाले डिर्भोस नदिने उल्लेख गरेका छन् । घरझगडा भएपछि शिल्पा अहिले दाई बनाएकी विकाश रौनियारको घरमा बस्दै आएकी छिन् ।

टेकु निस्किएपछि पनि शिल्पा दाइ रौनियारकै गाडीमा बसेर गइन् । गाडीमा उनी रोइ रहेकी देखिन्थिन् । प्रतिक्रिया दिनुस भनेपछि शिल्पाले भनिन – ”मलाई जे पर्यो मैले भोगे, कसैलाई दुख्दैन मलाई मात्र दुख्छ, यदि कसैलाई त्यस्तै पिर परेको छ त्यस्तै पिडा परेको छ भने कृपया आउन सक्नु हुन्छ । म आए भने तपाईहरु पनि नडराई आउनु ।”

पछिल्लो पटक शिल्पा पोखरेलले छवी ओझालाई डिभोर्सको केस फाइल गरिसकेकी छिन । त्यो खबर सुनेर छबीले अझै पनि शिल्पासंगै जिउने भन्दै खुल्ला पत्र समेत लेखेका छन ।

छबी र शिल्पाको विषयले सामाजिक संजालमा निक्कै ठुलो क्रिया प्रतिक्रिया पनि चलेको छ । यसै बीच एक अधिवक्ताले उनीहरुको सम्बन्ध र सम्बन्ध विक्षतको बारेमा बोलेका छन ।

पुरा भिडियो हेर्नुहोस :

 

छविबारे शिल्पाको झन् डरलाग्दो खुलाशा, रातभरी यस्तोसम्म गराउथे, अब कसैलाई नछोड्ने भन्दै शिल्पाको अडान

अहिले नेपाली सिने नगरीमा तहल्का पिटेको बिषय हो शिल्पा पोखरेल र छबि ओझाको झगडा । जुन झगडा प्रहरी चौकीदेखि

मिडिया जगत र पुरै नेपाल भरि महामारी फैलिए जस्तै फैलिएको छ । भर्खरै शिल्पाले मियिास“ग कुरा गर्दै छबिबारे यस्तो खुलासा गरिन

जसले हरकोहीको मनलाई पगाल्छ । उनले भनिन कि छबिले कुटेर उनको कानको जालीमा समस्या छ र यसरी धरधरी रुदै अन्तिम बिकल्पनै

डिभोर्स भएको उनले खुलाएकी छिन । अब यहाभन्दा अगाडि सम्बन्ध नजाने भन्दै छबिको बारे कसैले सोच्दै नसोचेको रहस्यहरु पनि मिडियामा

छयापछयाप्ती पारेकी छिन, र रुदै आफना मनभित्रका सबै कुरा यसरी ब्यतm पनि गरिन, हेरौ उनको बास्तबिक कुरा के हो

 

छविराज ओझासँगको विवादपछि नायिका शिल्पा पोखरेल पहिलोपटक मिडियामा खुलेकी छन्। न्यूज फिल्मीसँगको कुराकानीमा उनले पती ओझाले आफूमाथि शारीरिक र मानसिक यातना दिएको खुलासा गरेकी छन् ।

उनले छविले आफूलाई कानमा चट्कन हानेको बताएकी छन् । आफू डाक्टरकोमा गएको र अब केही दिनमा ठिक हुने स्पस्ट पारिन् । ‘केही दिन ठूलो आवाजको नजिक नजान डाक्टरले सुझाव दिनुभएको छ’, शिल्पाले भनिन्, ‘घटनाको ४–५ दिनसम्म गाला सुन्निएको थियो ।’ छविलाई आफूले ३ बर्षदेखि माफी दिएको भनाइ छ ।

आफूलाई छविको फस्ट वाइफ भएको थाहा नभएको बताएकी छन् । अरु समयमा पनि घाँटी थिच्ने र छोड्ने गरेको भएपनि अन्तिमपटक छविले घाँटी लामो समयसम्म थिचेको थिच्यै गरेको शिल्पाले उल्लेख गरेकी छन्। ‘छविले घाँटी थिचेको थिच्यै पार्दा सबै सकिएको झैँ लाग्यो, केही गर्दा पनि नसकेर खुट्टाले पन्छाएर भागेकी हुँ ।’ आफू सहनै नसक्ने अत्याचारमा परिसकेपछि मात्र मिडियामा आएको बताइएकी छन्

 

करिव १ साता भयो, चर्चित निर्देशक छवि ओझा र चर्चित अभिनेत्री शिल्पा पोखरेल बिच आएको मनमुटावका कारण फिल्म नगरी, सामाजिक संजाल मज्जाले तातेको छ ।

उनिहरु फिल्मी रुपमा मात्र जोडिएका जोडी नभएर सङै जीवन बिताउने गरि बिबाह बन्धनमा जोडिएका जोडि हुन । उनिहरुले ३ बर्ष अघि मात्र बिबाह गरेका थिए ।

केही दिन अघि छविले शिल्पा माथी हातपात गरेका कारण यो अबस्था सिर्जना भएको थियो । छबिले कानको जाली फुट्ने गरि हिर्काएको समाचारले पनि निकै चर्चा पायो । तर छवि यो आफुले हिर्काएको तर कानको जालिमा कुनै असर नपरेको बताउँछन् । शिल्पालाई भने डाक्टरले स्पिकर नजिक केही दिन नबस्न सल्लाह दिएको बताउछिन ।

छोटकरिमा छवि-शिल्पाको बिबादको घटनाक्रम,

शिल्पाले छवि बिरुद्द प्रहरी समक्ष उजुरी गरिन । त्यस लगत्तै प्रहरीले यी जोडिलाई सोधपुछको लागि प्रहरी परिसरमा बोलायो । प्रहरीले बोलाएपछी सोही दिन दुबै जना प्रहरी परिसर, टेकु पुगे । त्यहा पुग्दा छबिले मिडियासामु आफ्नो कुराहरु राखे तर शिल्पा मिडियामा बोल्न चाहिनन । केही समयको अन्तराल पछि प्रहरी समक्ष संगै बस्ने र अबदेखी यस्तो कार्य नदोहोर्‍याउने सहमती गरेर दुबै जना निस्किए ।

सहमति गरेर निस्कने बित्तिकै शिल्पालाई मिडियाले उनिमाथी भएको घरेलु हिंसाको बिषयमा बुझ्न चाहे । उनले रुदै “मलाई परेको छ, मैले भोगेको छु ।” भन्दै धेरै बोल्न चाहिनन र गाडीमा चढेर गईन । त्यसपछि छबिले सामान्य घर झगडा भएको, “चार आनाको मुर्गिलाई १२ आनाको मसला” बनाईएको र सहमती भैसकेको बताए ।

यसरी बाहिरिए पछि दुबै जना मिडियामा देखिन थाले । शिल्पाले नेपाल लाईभमा लामो पीडा पोखिन । जुन भिडियो भने थिएन । त्यस लगत्तै उनिहरुको म्यारिज एनिभर्सरी आयो छबीले एक अन्तरबार्तामा यश बिषयमा बोले र शिल्पालाई नछाड्ने, अन्तिम सास सम्म शिल्पा संगै बसेर बिताउने बताए । त्यसपछी न्युज फिल्मिको एक अन्तरबार्तामा शिल्पाले रुदै आफ्नो पीडा पोखिन ।

त्यस अन्तरबार्तामा शिल्पा लगभग अन्तरबार्ता भरिनै रोईन । उनले आफ्नो पीडा पोखिन, सुनाईन । उनका अनुसार धेरै समय देखि उनले यस्तो पीडा भोगेकी थिईन कि उनी भोलिपल्ट सुटिङ जानुछ भने पनि खाना बनाएर फ्रीजमा राखेर जानुपर्थ्यो । यस झगडामा कुनको कानको जाली फुट्ने गरि हानेको आरोप छवि माथी छ । छवि भने यो कुरालाई स्विकार्दैनन तर शिल्पालाई डाक्टरले केही दिन स्पिकर बजेको स्थान नजिक नबस्न सुझाव दिएका छन । अहिले शिल्पा आफ्नो दाईको घरमा छिन । उनिहरु बिच प्रहरी समक्ष सहमती गरेपनी संगै बसेका छैनन । यतिबेला शिल्पाले डिभोर्स पेपर अघि बढाएको बताएकी छिन ।

यस अन्तबार्ता पछि आधा (करिव १२ बजे राती) छबिले शिल्पालाई सम्बोधन गर्दै आफ्नो फेसबुकमा एउटा लामो स्टाटस लेखे । जसमा उनले यस्तो लेखेका थिए :

शिल्पा जि,
मैले ५२ बर्षको उमेरमा ३ जना श्रीमती सङ सम्बन्ध बिच्छेद भईसकेपछि तपाईं सङ चाहिँ जिन्दगि बिताउन सक्छु होला भनेर जिन्दगिका सब थोक कम्प्रमाइज गरेर माया गरेर बिहे गरेको श्रीमती हो तपाईं l छातिमा हात राखेर आज एक्छिनलाई आफैलाई नढाटी सम्झनुस तपाइले लगाएका कति आरोपहरु सत्य छन ?

यदि तपाईं पनि आफुलाइ सच्याएर अझै मेरो श्रीमती, तपाइले बिहे गर्ने बेलामा आस्वासन दिलाए जस्तै मेरो बुढेसकालको सहारा बनेर बस्न सक्नुहुन्छ भने, म पनि मेरा कमि कमजोरीहरु सच्याएर गान्धीबादी भएर बस्न सक्छु । अरुको कुरा नसुन्नुस, आउनुस हाम्रो घरको ढोका सधै तपाईंको लागि खुल्ला छ । हैन र यदि तपाइ साच्चै म सङ बस्न सक्नु हुन्न भने पनि एक पटक म सङै आएर टेबलमा कुरा गर्नुस ।

मेरो ईतिहास पल्टाएर हेर्नुस आज सम्म मैले कुनै पनि श्रीमतिलाई अन्यायमा पारेको छैन । तपाइलाइ पनि पार्दिन । मैले बिगत ३ दिन देखि तपाइलाइ सम्पर्क गरेर भेट्न खोज्दा पनि तपाइलाई अब मेरो वकिलले भेट्छ भन्नू भयो । म फेरि पनि भन्दैछु, सन्सारको कुनै पनि अदालतमा जानू पर्दैन । छबी ओझाको अदालतमा सिधै आउनुस । तपाइले न्याय पाउनु हुन्छ ।
शुभरात्री ।

 

कसको गल्ती
धेरै ब्यक्तिले शिल्पालाई दोशी देखाए । पैसाको लागि बिबाह गरेको, उमेर नमिल्ने संग बिबाह गरेको कारण यस्तो अबस्था आएको जस्ता टिकाटिप्पणी गरेका छन । उनले अन्तरबार्तामा रुदै आफ्नो समस्या नबुझेको, धेरैले नराम्रा नराम्रा कमेन्ट गरेकोमा चित्त दुखाईन । थोरैले भएपनी आफ्नो समस्या बुझेको मा नै उनले चित्त बुझाईन । यस बिषयमा चर्चित अभिनेत्री, गायिकाहरुले बोले । मिडियामा पोखिएको शिल्पाको रोदन र भनाई अनुसार शिल्पा अन्यायमा परेको देखिन्छ तर यसको बास्तबिकता के हो छवि-शिल्पालाई मात्र थाहा छ ।

छबिले रमाईलो छ मा दिएको अन्तरबार्तामा “शिल्पाले बिबाह गर्छु भनेकै कारण जबर्जस्ती रेखालाई डिभोर्स दिएको, शिल्पाले ४० बर्षको करियर बिगर्न लागेको” बताएका छन । उनले शिल्पालाई आफुले बोलेको कुन कुन कुरा सत्य छ मनन गर्न समेत सुझाव दिए । शिल्पाले डिभोर्स पेपर फाईल गरिसकेको बताएकी छिन । तर छवि शिल्पालाई डिभोस नदिने, अन्तिम बिबाह नै शिल्पासङ भएको बताए ।

मिडियामा पोखिएको शिल्पाको रोदन र भनाई अनुसार शिल्पा अन्यायमा परेको देखिन्छ । तर वास्तविक भित्री कुरा के छ छबी-शिल्पालाई नै थाहा छ । जे होस घरेलु हिंसा कसैले नगरौ । सकेसम्म शिल्पा, छबिको सम्बन्ध फेरीपनी राम्रो बनोस ।

 

 

प्रतिक्रिया दिनुहोस
नेकपा एसका ५ सांसदसहित १३४ केन्द्रीय सदस्य पार्टी फुटाउने पक्षमा

    अध्यादेशबाट बनेको नेकपा एकीकृत समाजवादीका शीर्ष नेताहरू राजनीतिक दल विभाजन सहज

नेकपा एस एकढिक्का छ : माधव नेपाल

    नेकपा एसका अध्यक्ष माधवकुमार नेपालले आफ्नो पार्टी अरुमा विलीन हुन लागेको

पार्टीको परीक्षण निर्वाचनले गर्छ, सामाजिक सञ्जालले होइन : शंकर पोखरेल

     नेकपा एमालेका महासचिव शंकर पोखरेलले अन्य पार्टीका नेता-कार्यकर्तालाई एमालेको चिन्ता नलिन

हेटौँडा-कुलेखानी-सिस्नेरी-काठमाडौँ सडक खुल्यो

    हेटौँडा–काठमाडौँलाई जोड्ने हेटौँडा–कुलेखानी–फाखेल–सिस्नेरी–काठमाडौँ सडकमा दुईतर्फी नै यातायात सञ्चालनमा आएको छ ।