गलबन्दीकी अञ्जली अधिकारी नेपाल प्रहरीमा भर्ती ! (भिडियो सहित)



हाम्रो इकोनोमि

 

नेपाली महिलाको महान पर्व तिज नजिकिदै गर्दा चर्चित गायिका मेलिना राईको आवाजमा ‘नाच दिदी बहिनी’ गीतको भिडियो सार्वजनिक भएको छ

। ड्रिम्स गेट इन्टरटेन्मेन्टको आधिकारीक युट्युव च्यानलबाट शुक्रबार तिज गित सार्वजनिक भएको हो ।

तिज गीतमा चर्चित मोडल अञ्जलि अधिकारी प्रहरी जवानको भूमिकामा देखिएकी छन् ।

अरु सारा दिदी बहिनी तिजमा रमाउदै गर्दा प्रहरी दिदी बहीनी सुरक्षामा खट्छन् भन्ने भावको गीतमा प्रहरीको जिम्मेवारीसहितको सन्देश दिन खोजिएको छ ।

नेपाल प्रहरीको पोशाकमा अञ्जलीको सुन्दरता थप खुलेको छ ।

गीतको भिडियोमा अञ्जलीको साथमा जुम्ल्याहा दिदी बहिनी नविता, कविता र कैलाशको अभिनय हेर्न सकिन्छ ।

कैैलाश रोकाहाकोे शब्द संगीत रहेको गीतमा बिनय कार्की क्षेत्रीको संगीत संयोजन छ ।

दिपक गिरीको छायाँकन, अनिश खत्रीको नृत्य निर्देशन रहेको गीतको दृश्य सम्पादन गिरीश रीजालले गरेका हुन् । गौरव गिरीको निर्देशनमा गीतको भिडियो हेर्न लायक बनेको छ ।

 

 

 

प्रतिक्रिया दिनुहोस
एमाले अध्यक्ष ओली र काँग्रेस सभापति देउवाबीच भेटवार्ता

    नेकपा (एमाले) का अध्यक्ष केपी शर्मा ओली र नेपाली काँग्रेसका सभापति...

प्रधानमन्त्री निवास बालुवाटारमा सर्वपक्षीय बैठक

    बालुवाटारमा सर्वपक्षीय बैठक जारी छ । प्रधानमन्त्री निवास बालुवाटारमा केहीबेर अघिबाट...

मधेशमा विवादित नियुक्ति: आदेश उल्लङ्घन र पद दुरुपयोग आरोप

मधेश प्रदेशमा सरकार सञ्चालनका क्रममा देखिएको एक बहुचर्चित निर्णय अहिले राजनीतिक, कानुनी तथा...

चुनावको तयारीबारे ब्रिफिङ गर्दै निर्वाचन आयोग

    चुनावको तयारीबारे निर्वाचन आयोगले सरकार र राजनीतिक दलहरूलाई एकसाथ ब्रिफिङ गर्दैछ...