यी युवतीले दलित केटा भगाईन्, अदालतमा गएर विवाह गरिन्



हाम्रो इकोनोमि

 

अहिले भारतमा सर्वाधिक चर्चामा रहेकी यी साक्षी मिश्रा जसका पिता राजेश मिश्रा भारतीय जनता पार्टीका विधायक हुन् ।

उनले आज भन्दा झण्डै २ हप्ता पहिले भागेर एकजना दलित (अजितेश कुमार) सँग विवाह गरिन् । अहिले आफ्नै पिताबाट ज्यानको खत्तरा भएको भन्दै सुरक्षा माग्दै हिडेकी छिन् ।

अहिले भारतमा सबैभन्दा चर्चाको विषय पनि यही बनिरहेको छ ।

यीनिहरुको उमेर अन्तर ७ वर्ष रहेको छ । साक्षी २२ वर्षकी र अजितेश २९ वर्षका भएका छन् । लामो समय छात्रावास (होस्टल) बसेकी साक्षीको अजितेशसँग झण्डै एक महिना भन्दा लामो समय प्रेम सम्बन्ध बसेको थियो ।

उनी हालैं आफ्ना बुवा बिरामी आमाको उपचार गर्न गएको र भाई केही काम विशेषले घर बाहिर भएको मौका पारेर ३ जुलाईमा भागेकी थिईन् ।

अहिले उनीहरु सुरक्षा माग्दै अदालतको ढोकासम्म पुगेका छन् । उनीहरुको कोर्ट म्यारीज हो । पत्रकारिता पढाई गरेकी साक्षीले ति युवक (अजितेश) लाई भगाएको धेरैको अनुमान रहेको छ ।

सन्तानलाई दिनुपर्ने समय परिवारले अर्को तिर लगायो भने के हुन्छ ? भन्ने यो पछिल्लो उदाहारण हो ।

हरेक अभिभावकले सन्तानलाई दबाउन खोज्नु भन्दा उ सँग एक साथिको व्यवहार गर्न सक्यो भने गजब हुन्छ होला ।

प्रतिक्रिया दिनुहोस
इरानलाई पूर्णरुपमा समाप्त पर्ने ट्रम्पको धम्की

    अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले इरानसँग तत्कालै सम्झौता नभए पूरै देश नै...

अख्तियार प्रमुख र गृहमन्त्रीबीच भेट, ठूला माछा समात्ने तयारी

    गृहमन्त्री सुधन गुरुङले अख्तियार दुरुपयोग अनुसन्धान आयोगका प्रमुख आयुक्त प्रेमकुमार राईलाई...

१०५ अंक घट्यो सेयर बजार

    आइतबार नेपाल स्टक एक्सचेञ्ज (नेप्से) मा उच्च अंकको गिरावट आएको छ...

यस्ता छन मन्त्रिपरिषद् बैठकका निर्णय

    सरकारले आइतबार दिउँसो बसेको मन्त्रिपरिषद् बैठकका प्रमुख निर्णयहरू सार्वजनिक गरेको छ...