आठ मिनेटको सीनको लागि ७० करोड स्वाह



हाम्रो इकोनोमि

 

साउथ इयिडयन सुपरस्टार प्रभासको दमदार अभिनय रहेको बलिउड फिल्म साहोको चर्चाले अहिले बलिउड निकै तातेको छ ।

प्रभासले हालै फिल्म साहोको शूटीङ सकेका छन् । शूटीङ सकिएपछि उनले टीमको साथ केक काटेर पार्टी गरेका थिए ।

सामाजिक सञ्जालमा उक्त पार्टीको फोटो तथा भिडियो निकै भाइरल भयो ।

अहिले यस फिल्ममो नयाँ खबर सार्वजनिक भएको छ । फिल्म निर्माण पक्षलका अनुसार, ८ मिनेटको एक्शन सीनको लागि करिब ७० करोड रुपैयाँ खर्च गरिएको छ ।

यो रकम निकै धेरै हो । तर, साहो निर्माण टीमले मात्र ८ मिनेटको दृश्यको लागि यति रकम खर्च गरेका हुन् ।

साहोमा प्रभासले निकै खतरनाक इस्टन्टहरु गरेका छन् । यस फिल्मको एउटा गीत रिलिज भइसकेको छ । ‘साइको सईयाँ’ बोलको गीत सार्वजनिक गरिएको हो ।

लगभग ३०० करोडमा बनेको यस फिल्मको रिलिज डेटको पर्खाइमा आमदर्शक छन् ।

 

 

 

 

 

 

प्रतिक्रिया दिनुहोस
संसद्को रोस्ट्रमबाट रविले मागे दलित समुदायसँग माफी

    राष्ट्रिय स्वतन्त्र पार्टी(रास्वपा)का सभापति रवि लामिछानेले प्रतिनिधिसभाको रोस्ट्रमबाट दलित समुदायसँग माफी...

व्यावसायी दीपक भट्ट काठमाडौंबाट पक्राउ

    सम्पत्ति शुद्धीकरणको अनुसन्धानमा रहेका व्यावसायी दीपक भट्ट पक्राउ परेका छन् ।...

नबिल बैंकको अविमोच्य असञ्चिति अग्राधिकार शेयरको धितोपत्रको दोस्रो बजारमा कारोबार सुरु

    नबिल बैंकको ‘नबिल ८ प्रतिशत अविमोच्य असञ्चिति अग्राधिकार शेयर’को धितोपत्रको दोस्रो...

सबै दलका शीर्ष नेताले संसदमा सम्बोधन गर्ने

    फागुन २१ को निर्वाचनपछि बस्न लागेको प्रतिनिधि सभाको पहिलो बैठकलाई आज...