आफ्नै श्रीमती संग गोप्य अंग हेरा हेर गर्नाले घर-बार नै बिग्रियो हेर्नुहोस्



 

दोहा कतार   म हाल साउदी मा छु म साउदी आएको ४ वर्ष भयो म ३ वर्ष छुट्टीमा घर गएर आएको अहिले १ वर्ष हुन लाग्यो सुरुमा साउदी आउदा नया ठाउ नया साथि केहि थाहा थिएन बिस्तारै साथि भाइ संग घुलमिल हुदै गईयो सबै संग साथि हुदै गइयो काम पनि राम्रै थियो घरमा पनि सबै राम्रै थिए दिनहु म्यासेन्जर इमो मा कुरा हुन्थ्यो साथि भाइ पनि सबै आफ्नो घर परिवार केटि साथि संग कुरा गर्थे धेरैले सुख दुख र हाल खबर को कुरा गर्थे भने केहि साथीले भने चाहिदा नचाहिदा कुरा गर्थे विशेस गरि केटि साथीहरु संग अनि भन्थे ए फलाना ठाउकी फलाना केटि छे मज्जाको गफ गर्छ टाइम पास चै मज्जाले भइरहेको छ ।

 

यो खाडीमा यहा त केटि को अनुहार हेर्न पाउन पनि गारो भाको ठाउमा अनि अर्को साथीले पनि भन्छ मेरो पनि एउटा केटि छे सधै भिडियो कल हुन्छ हामि त दुवै जना ओपन हो उसलाई पनि गोप्य अंग सबै देखाउन लगाउछु र मलाई पनि तपाइको पनि देखाऊनु भन्छ म पनि के कम म पनि देखाइदिन्छु दुवै जनाले हस्तमैथुन गर्छौ खाडीमा त्यो भन्दा अरु उपाए के नै छ र अनि म भन्थे हैत् तेसो पनि को गर्ला अनि साथीहरु प्राय तेस्तै थिय नहुन पनि कसरि म यहा आयको १० वर्ष १२ वर्ष भइसक्यो

 

म पनि सोच्थे कहिले काही यस्तै केटि इमो म्यासेन्जर मा भेटाउन पाए त कोसिस नगरेको पनि होइन कोसिस गरेको पनि हो तर भिडियो कल त के १० चोटी हाइ भन्दा समेत बोल्दैन थिए सधै झैँ म आफ्नो श्रीमती संग भिडियो मा बोल्दै थिए उनि दिन भरि गहु चुटेको ले नुहाएर बसिरहेकी रहेछिन उनि पेटिकोट र ब्लाउज मा रहेछिन उनि लाइ त्यो पहिरन मा देख्दा बेतिकै जिउ नै ज्रिंग गर्यो मनमा काउकुती लागे जस्तै भयो अब मेरो मन मा उनि संग हुदाको दिनको झल् झली याद आउन थाल्यो अझ ति साथीहरुले भिडियो कलमा गोप्य अंग हेरेको मोबाइलमा स्क्रिनसत गरेर देखाएको कुरा दिमागमा फ*नफनी घुम्न थाल्यो म एकछिन श्रीमती संग निशब्द भए हेरेकोहेरी मात्र भए अनि श्रीमतीले भनिन के भयो ।

 

अनि मैले भने आज कति सेक्सी देखिएकी छेउ अनि उनले भनिन सेक्सी भनेको के हो मा हास्दै भने राम्री अनि कुरा गर्दै जादा मैले भने तिम्रो बुब्स हेर्न मन लग्यो पिलिज देखाउन उनले मानिनन यस्तो पनि को गर्छ छि छि के भनेको उनले त्यो दिन फिटिक्कै मानिनन अब मेरो दिमाग मा तेही कुरा मात्र घुम्न थाल्यो अर्को दिन पनि बच्चाले चकलेट मागे झैँ मा भनिराखे देखाउनु पिलिज भनेर उनि जसो तसो देखाइन अनि मन मा केहि आनन्द भयो (टईलेट) बाथरूममा गएर हस्तमैथुन गरे यसरि दिन बित्दै गयो म उनको अन्य गोप्य अंग पनि देखाउन कर गर्न थाले उनि मैले भनेको बिस्तारै मान्दै गईन मेरो पनि गोप्य अंग देखाउदै हेर्न लगाउथे दुवै जनाले एक अर्काको हेर्थिउ हस्तमैथुन गर्थिउ दिन यसरि नै बित्दै थियो ।

 

एक दिन मलाइ साथीको फोन आयो जुन मैले सोचेको पनि थिएन र भन्यो तेरो श्रीमती खै को केटा हो चिन्दिन मैले बजारमा साथै घुमिरको देखेको थिए यस्तै यस्तै कुरा म साथी भाइ आफन्तले सुनाउन थाले अनि मैले श्रीमती लाइ सोध्थे को हो त्यो उनि भन्थिन मेरो आफन्त हो मेरो मामा को छोरो त कहिले काका को छोरो म पनि बिश्वास गर्थे उनि मा बीच संका उपसंका बढ्दै गएको थियो ।मेरो पनि ३ वर्ष पुग्न १५ दिन जति बाकि थियो घर जाने आशामा दिन गन्दै थिए घण्टा मिनेट गन्दै थिए।

 

एका बिहानै नेपाल देखि बहिनीको फोन आयो दादा कहिले आउने म भने १२ दिन बाकि छ ए चाडै आउनुस उसले यतिकै मा फोन काटी मलाइ झन् मनमा किन यसो भनि भनेर खुल्दुली लाग्न थाल्यो र पुन फोन गरेर भने नानु के भयो उसले भन्न मानिन र म जसरि भन्न बाध्य पारे अनि बहिनीले भनि म बिहानै ५ बजे ट्युसन जान आटेको थिए । भाउजुको को कोठा बाट केटा मान्छे निक्लियो र मलाइ देखेर दौडिदै गयो ए ल थिक्छ भन्दै फोन राखे र सिम भाचेर फाले इमो म्यासेन्जर सबै ब्लक गरे अब मलाइ १२ दिन १२ वर्ष झैँ लाग्न थाल्यो।

 

अन्तत समय बित्यो मा काठमाण्डौ ओर्लिना बेतिकै सिधै ट्याक्सी पगरेर बसपार्क पुगे र सिधै टिकट लिएर घर हिडे बिहान ४ बजे नै घर पुगेको थिए घर पुग्दा सबै हेरेको हेरी भए कारण म कसैलाई खबर नै नगरी घर पुगेको थिए । घरमा सबै खुशि थिए तर म थिएन मेरो अरु संग कुरा गर्न भन्दा पनि श्रीमती संग कुरा गर्न आतुर थिए । म सिधै समान रूम मा राख्न भने र उ रुम मा सामान लिएर गयो म पनि पछी पछी गए रुममा जादा बेतिकै चुकुल बन्द गरे र उनले भनिन छि के गर्नु भाको आमा बुवाले के भन्नुहोला।

 

मैले रिसको आवेग मा भने र*न्डी के भनिस उसलाई यो शब्द एक्कासी मैले निकाल्दा उ हेरिको हेरी भईन र मैले अरु केहि कुरा नगरी भने तेरो रूम बाट बिहान बिहानै निस्किएर जाने केटा को हो उसले मलाइ केहि थाहा नभाको झैँ गरेर उसले लुकाउन खोज्दै थियो । मैले एक झा*पड हाने अनि आमा बाबा बहिनि सबै आए र भने के भयो अनि मैले सबै कुरा भने र बहिनि ले पनि सबै कुरा सुनायो एक्कासी आमा बाबा को छोरो आएको खुशी सिदियो अब टोल गाउ सबै हल्ला चल्यो मेरो रिस सान्त भयो र मैले सोधे यति धेरै तिम्रो र मेरो मायामा किन यस्तो भयो किन यस्तो गरेउ अनि उसले भन्यो मेरो केहि गल्ति छैन।

प्रतिक्रिया दिनुहोस
नेकपा एसका ५ सांसदसहित १३४ केन्द्रीय सदस्य पार्टी फुटाउने पक्षमा

    अध्यादेशबाट बनेको नेकपा एकीकृत समाजवादीका शीर्ष नेताहरू राजनीतिक दल विभाजन सहज

नेकपा एस एकढिक्का छ : माधव नेपाल

    नेकपा एसका अध्यक्ष माधवकुमार नेपालले आफ्नो पार्टी अरुमा विलीन हुन लागेको

पार्टीको परीक्षण निर्वाचनले गर्छ, सामाजिक सञ्जालले होइन : शंकर पोखरेल

     नेकपा एमालेका महासचिव शंकर पोखरेलले अन्य पार्टीका नेता-कार्यकर्तालाई एमालेको चिन्ता नलिन

हेटौँडा-कुलेखानी-सिस्नेरी-काठमाडौँ सडक खुल्यो

    हेटौँडा–काठमाडौँलाई जोड्ने हेटौँडा–कुलेखानी–फाखेल–सिस्नेरी–काठमाडौँ सडकमा दुईतर्फी नै यातायात सञ्चालनमा आएको छ ।