शिल्पाले छविलाई डिभोर्श दिन्छु भन्दा करिश्माले दिइन् यस्तो सुझाव



 

एक टेलिभिजन अन्तर्वार्तामा बोल्दै शिल्पाले ३ बर्ष देखि श्रीमानबाट अन्याय भोग्दै आएको र अन्तिम भएपछी अब सम्बन्ध तोड्ने स्थितिमा पुगेको बताएकी छिन ।

श्रीमान छविले आफुलाई संका गर्दै आएको बताएकी छन् । संकाको कारण श्रीमानको घरेलु हिम्सामा परेको बताएकी छन् ।

आफु बलियो हुन् आग्रह गर्दै शिल्पाको साथमा रहेको करिश्माले बताएकी छन् ।

छबिले विभिन्न मिडियाहरुमा आफ्नो गल्ति नभएको स्पस्टिकरण दिरहेको बिषय झुटो अभिव्यक्ति दिरहेको बताउदै बिगतका श्रीमतीहरुलाई पनि अन्याय गर्दै आएको शिल्पाले बताएकि छन् ।

छबि ओझाको पुर्ब पत्नी गितान्जली श्रीमान ओझाकै कारण डिप्रेसनमा परेर आत्महत्या गरेको समेत दाबि गरिन । त्यस्तै रेखा थापालाइ पनि अन्याय गर्दा छुट्टै बसेको दाबि पनि गरिन ।

र अब आफुले पनि छबिसंगको बैबाहिक सम्बन्धलाई टुंग्याउने बताएकी छिन ।

पहिले यस्तो खुशी , अहिले यसरि रुँदै , भिडियो हेर्नुहोस 

छविका दुर्ब्यबहारलाई ३ बर्ष सम्म सहदै आएकोले आफुलाई धेरै गाह्रो भएको भन्दै अन्तर्वार्तामै रोईन ।

बिगतमा समस्या आउदा मिल्न प्रोसाहन दिएकै कारण तिन बर्षहरु बिते तर अब मिल्न नसक्ने बताइन । शिल्पाले भनिन, मिल्नुस भन्नेलाई म त्यहि भन्न चाहान्छु. अब म सक्दिन बस्न ।

मैले हिजो गएर डिभोर्शको फाइल गरिसकेको छु । छबि जीले अहिले मिडियामा गएर धेरै आरोप लगाउनु भएको छ ।

सामाजिक संजालमा घरायसी कुरा नमिलाएर किन पुलिसमा गएको ? भन्नेहरुलाई शिल्पाले भाबुक जबाफ दिएकि छन् ।

उनले भनिन, मैले छबि जिको लागि कति गरेको छु त्यो मलाइ थाहा छ, मलाई थोरै जनाले सपोर्ट गर्नु भएको छ ।

मलाई नराम्रो कमेन्टहरु आएको छ, मलाई पिर परेको छ अनि म बोलेनी त । ३ बर्ष म चुप लागेको थिए, अब म मर्नु ? मलाई धेरै गाह्रो भयो, त्यसकारण म पुलिसकोमा गए ।

मेरो ममी ड्याडीको धेरै इज्जत छ बिराटनगरमा । त्यहि इज्जतको बारेमा सोच्दा सोच्दै ३ बर्ष सम्म चुप लागेर बसे, त्यसरी बस्नु नै गल्ति भयो ।

जसको कारण छबि जीको हिम्मत बढेको बढेई भयो । उनले रुँदै भनिन ।मान्छे लगाएर मार्छु भनेर जिबनको सुरक्षा नभए पछि बाध्य भएर पुलिसकोमा गएको बताएकी छिन ।

जन्म दिने आमाबाब भन्दा माथि राखेर माया गरेको मान्छेले नै आफुलाई मार्न थालेपछि घरबाट निस्केकी बताइन ।

निस्किसके पछिपनि छबिको फोन आउछ कि भनेर पर्खेर बसेको तर फोन नआएको सुनाइन । भोलि पल्ट छबिको फेसबुक खोलेर हेर्न खोज्दा ब्लग गरिसकेको बताइन ।

 

 

प्रतिक्रिया दिनुहोस
नेकपा एसका ५ सांसदसहित १३४ केन्द्रीय सदस्य पार्टी फुटाउने पक्षमा

    अध्यादेशबाट बनेको नेकपा एकीकृत समाजवादीका शीर्ष नेताहरू राजनीतिक दल विभाजन सहज

नेकपा एस एकढिक्का छ : माधव नेपाल

    नेकपा एसका अध्यक्ष माधवकुमार नेपालले आफ्नो पार्टी अरुमा विलीन हुन लागेको

पार्टीको परीक्षण निर्वाचनले गर्छ, सामाजिक सञ्जालले होइन : शंकर पोखरेल

     नेकपा एमालेका महासचिव शंकर पोखरेलले अन्य पार्टीका नेता-कार्यकर्तालाई एमालेको चिन्ता नलिन

हेटौँडा-कुलेखानी-सिस्नेरी-काठमाडौँ सडक खुल्यो

    हेटौँडा–काठमाडौँलाई जोड्ने हेटौँडा–कुलेखानी–फाखेल–सिस्नेरी–काठमाडौँ सडकमा दुईतर्फी नै यातायात सञ्चालनमा आएको छ ।