शिल्पाले छविलाई डिभोर्श दिन्छु भन्दा करिश्माले दिइन् यस्तो सुझाव



 

एक टेलिभिजन अन्तर्वार्तामा बोल्दै शिल्पाले ३ बर्ष देखि श्रीमानबाट अन्याय भोग्दै आएको र अन्तिम भएपछी अब सम्बन्ध तोड्ने स्थितिमा पुगेको बताएकी छिन ।

श्रीमान छविले आफुलाई संका गर्दै आएको बताएकी छन् । संकाको कारण श्रीमानको घरेलु हिम्सामा परेको बताएकी छन् ।

आफु बलियो हुन् आग्रह गर्दै शिल्पाको साथमा रहेको करिश्माले बताएकी छन् ।

छबिले विभिन्न मिडियाहरुमा आफ्नो गल्ति नभएको स्पस्टिकरण दिरहेको बिषय झुटो अभिव्यक्ति दिरहेको बताउदै बिगतका श्रीमतीहरुलाई पनि अन्याय गर्दै आएको शिल्पाले बताएकि छन् ।

छबि ओझाको पुर्ब पत्नी गितान्जली श्रीमान ओझाकै कारण डिप्रेसनमा परेर आत्महत्या गरेको समेत दाबि गरिन । त्यस्तै रेखा थापालाइ पनि अन्याय गर्दा छुट्टै बसेको दाबि पनि गरिन ।

र अब आफुले पनि छबिसंगको बैबाहिक सम्बन्धलाई टुंग्याउने बताएकी छिन ।

पहिले यस्तो खुशी , अहिले यसरि रुँदै , भिडियो हेर्नुहोस 

छविका दुर्ब्यबहारलाई ३ बर्ष सम्म सहदै आएकोले आफुलाई धेरै गाह्रो भएको भन्दै अन्तर्वार्तामै रोईन ।

बिगतमा समस्या आउदा मिल्न प्रोसाहन दिएकै कारण तिन बर्षहरु बिते तर अब मिल्न नसक्ने बताइन । शिल्पाले भनिन, मिल्नुस भन्नेलाई म त्यहि भन्न चाहान्छु. अब म सक्दिन बस्न ।

मैले हिजो गएर डिभोर्शको फाइल गरिसकेको छु । छबि जीले अहिले मिडियामा गएर धेरै आरोप लगाउनु भएको छ ।

सामाजिक संजालमा घरायसी कुरा नमिलाएर किन पुलिसमा गएको ? भन्नेहरुलाई शिल्पाले भाबुक जबाफ दिएकि छन् ।

उनले भनिन, मैले छबि जिको लागि कति गरेको छु त्यो मलाइ थाहा छ, मलाई थोरै जनाले सपोर्ट गर्नु भएको छ ।

मलाई नराम्रो कमेन्टहरु आएको छ, मलाई पिर परेको छ अनि म बोलेनी त । ३ बर्ष म चुप लागेको थिए, अब म मर्नु ? मलाई धेरै गाह्रो भयो, त्यसकारण म पुलिसकोमा गए ।

मेरो ममी ड्याडीको धेरै इज्जत छ बिराटनगरमा । त्यहि इज्जतको बारेमा सोच्दा सोच्दै ३ बर्ष सम्म चुप लागेर बसे, त्यसरी बस्नु नै गल्ति भयो ।

जसको कारण छबि जीको हिम्मत बढेको बढेई भयो । उनले रुँदै भनिन ।मान्छे लगाएर मार्छु भनेर जिबनको सुरक्षा नभए पछि बाध्य भएर पुलिसकोमा गएको बताएकी छिन ।

जन्म दिने आमाबाब भन्दा माथि राखेर माया गरेको मान्छेले नै आफुलाई मार्न थालेपछि घरबाट निस्केकी बताइन ।

निस्किसके पछिपनि छबिको फोन आउछ कि भनेर पर्खेर बसेको तर फोन नआएको सुनाइन । भोलि पल्ट छबिको फेसबुक खोलेर हेर्न खोज्दा ब्लग गरिसकेको बताइन ।

 

 

प्रतिक्रिया दिनुहोस
रास्वपाले बोलायो सचिवालय बैठक

    सभापति रवि लामिछानेविरुद्ध मुद्दा दर्ता भएपछि राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले

नवनियुक्त पाँचजना राजदूतले लिए शपथ

    राष्ट्रपति रामचन्द्र पौडेलले आज विभिन्न देशका लागि नवनियुक्त राजदूतहरुलाई पद तथा

भक्तपुरको एकघरमा बाबु–छोरा मृत भेटिए

    भक्तपुरको सूर्यविनायक नगरपालिकास्थित बालकोटको एकघरमा बाबुछोरा मृत भेटिएका छन् । मृत

शक्ति समूहकी संस्थापक सुनिता दनुवारको निधन

      मानव बेचबिखन विरुद्धकी अग्रणी अभियन्ता तथा शक्ति समूहकी संस्थापक अध्यक्ष