शिल्पा पोखरेल र छविराज ओझाको झगडाबारे ज्योती मगरले यस्तो भनिन् [भिडियोसहित]



हाम्रो इकोनोमि

पछिल्लो समय चर्चामा रहेको शिल्पा पोखरेल र छविराज ओझाको झगडाबारे अहिले अनेक प्रतिकृया आउँन थालेका छन् ।

यो बीचमा अहिलेको चर्चित गायिका ज्योती मगरले पनि आफ्नो धारणा राखेकी छिन् ।

सांगेतिक कार्यक्रमको लागि हङकङ पुगेकी ज्योतीले एक युट्यव च्यानलसँगको कुरामा घरेलु हिंसाको शिकार हरेक महिला भएको बताएकी हुन् ।

उनले सामाजमा कानुन महिलामैत्री भएको भए पनि समाज भने नभएको आरोप लगाईन् ।

उनले छविराजमाथि प्रश्न गर्दै यो भन्दा पहिलेका ३ वटा विवाह कसरी टिक्न सकेनन् भन्ने प्रश्न पनि गरिन् ।

उनले नेपालमा सांसदसम्म कुटिएको भन्दै यसप्रति सबै पक्ष गम्भीर हुनुपर्ने उनको धारणा छ । उनले नेपालमा दुई (पति–पत्नी) जनाको झगडा परालको आगो भन्ने भएका कारण पनि महिला हिंसाको शिकार भइरहेको उनको बुझाई रहेको छ ।

माया गर्ने मान्छेले पिट्छ नै भन्ने कुरा सत्य नभएको भन्दै नेपालमा गलत कुराको विकास गरिएको यनले आरोप लगाईन् ।

 

 

प्रतिक्रिया दिनुहोस
एमाले अध्यक्ष ओली र काँग्रेस सभापति देउवाबीच भेटवार्ता

    नेकपा (एमाले) का अध्यक्ष केपी शर्मा ओली र नेपाली काँग्रेसका सभापति...

प्रधानमन्त्री निवास बालुवाटारमा सर्वपक्षीय बैठक

    बालुवाटारमा सर्वपक्षीय बैठक जारी छ । प्रधानमन्त्री निवास बालुवाटारमा केहीबेर अघिबाट...

मधेशमा विवादित नियुक्ति: आदेश उल्लङ्घन र पद दुरुपयोग आरोप

मधेश प्रदेशमा सरकार सञ्चालनका क्रममा देखिएको एक बहुचर्चित निर्णय अहिले राजनीतिक, कानुनी तथा...

चुनावको तयारीबारे ब्रिफिङ गर्दै निर्वाचन आयोग

    चुनावको तयारीबारे निर्वाचन आयोगले सरकार र राजनीतिक दलहरूलाई एकसाथ ब्रिफिङ गर्दैछ...