शिल्पाले गरिन् डिभोर्स फाइल, मिडियामा आएर रुँदै खोलिन् सम्पूर्ण रहस्य । (भिडियो सहित)



हाम्रो इकोनोमि

 

अभिनेत्री नायिका शिल्पा पोखरेलले उनका श्रीमान् निर्माता छवि ओझा विरुद्ध प्रहरीमा दिएको उजुरी छलफल बाट टुङ्गिएको छ ।

काठमाडौँ प्रहरी परिसर टेकुमा भएको दुवै पक्षको केही छलफल पछि ओझा र पोखरेल बिच सहमति पत्रमा हस्ताक्षर गरी सम्झौता भएको हो ।

यस अघि शिल्पाले श्रीमान् बाट असुरक्षित भएको भन्दै आफ्नो शान्ति सुरक्षाको माग गरेर उजुरी दिएकी थिइन् ।

परिसरका डीएसपी होविन्द्र बोगटीका अनुसार पोखरेलको सुरक्षामा आँच नपुग्याउने गरी ओझाले लिखित सम्झौता गरेका छन् ।

सम्झौता भए पनि शिल्पा भने छविको घर फर्केकी छैन । आफुले शिल्पालाई घर फर्काएर मिलेर बस्न अझै कोशिस गरि रहेको बताउदै भने – ‘शिल्पा मेरो अन्तिम श्रीमती हो उसैको काखमा म मर्न चाहन्छु ।’

उनले अहिले पनि शिल्पाका लागि आफ्नो दिल र घर दुबैको ढोका खुल्ला भएको बताए । उनले शिल्पाको खुशीको लागि जस्तो सुकै त्याग गर्न पनि आफू तयार रहेको सन्देश समेत पठाए ।

आफू नै मारमा हुँदा पनि मिडियाबाजी नगरेकाले शिल्पाले आफूमाथि एकहोरो दोष थुपारेमा भने उनले निकै दुःख व्यक्त गरे ।

छबी र शिल्पा दुवै जना मिडियामा आएका छन् । शिल्पाले मिडियामा आएर छबी माथि रोप लगाउदै आएकी छिन भने छबी श्रीमतिलाई घर फर्काउने कोशिसमा देखिन्छ ।

भिडियो हेर्नुहोस्ः

 डिभोर्स फाइल गरेपनि छविले जीवनभर नछोड्ने

 

 

 

 

 

 

 

प्रतिक्रिया दिनुहोस
खामेनी शनिबार नै मारिएको पुष्टि, ४० दिन शोक घोषणा

    इरानका सर्वोच्च नेता आयतुल्लाह अली खामेनी मृत्यु भएको इरानको राज्य टेलिभिजनले...

नेपालमा कुनै पनि आवरणमा मिसाइलको धुँवा प्रवेश नगरोस् : ओली

    नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले नेपालमा कुनै पनि आवरणमा मिसाइलको...

इरानको एक विद्यालयमा मिसाइल खस्दा १०८ जनाको मृत्यु

     अमेरिका र इजरायलले संयुक्त रुपमा दक्षिणी इरानको एक विद्यालयमा गरेको आक्रमणबाट...

इरानका सर्वोच्च नेता खामेनी मारिएको ट्रम्पको दाबी

    अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले इरानका सर्वोच्च नेता अली खामेनी मारिएको दाबी...