‘मनिषा कोइरालालाई हरेक महिना नयाँ पुरुष चाहिन्थ्यो’



 

९० को दशकमा बलिउडमा मनिषा कोइराला र ऐश्वर्या राय निकै चर्चित हिरोइन थिए । त्यतिबेला ऐश्वर्या र मनिषाबीचमा ठूलो फाटो थियो जतिबेला राजीव मुलचंदानी मनिषासँग नजिकिए ।

सलमान खान र विवेक ओबरोयभन्दा पहिले ऐश्वर्याको पनि राजीव मुलचंदानीसँग अफेयर थियो तर ऐश्वर्याले यो कुरा कहिल्यै स्वीकार गरिनन् बरु उनले आफ्नो ननाम मनिषाले जबरजस्ती राजीवसँग जोडिदिएको तर्क गरिन् ।

१९९९ मा उेश्वर्याले मनिषामाथि निकै गम्भीर आरोप लगाएकी थिइन् र एक म्यागजिनलाई दिएको अन्तरवार्तामा ऐश्वर्याले भनेकी थिइन् ‘राजीव र ऐश्वर्याको सम्बन्ध टुटेको भन्दै एक मिडियामा समाचार आएपछि मैले यसबारे राजीवलाई सोधेकी थिएँ ।

राजीव मेरो राम्रो साथी हुन् र म राजीव र मनिषाको लभस्टोरीमा दखल दिन चाहन्न । त्यतिबेला मैले थाहा पाएँ कि राजीव र मनिषा छुट्टिइसकेका छन् ।

मनिषा अर्कै युवकलाई डेट गर्दै थिइन् । मनिषा हरेक महिना नयाँ केटासँग हुन्थिन् ।

ऐश्वर्या रायको दावीः ‘मनिषा कोइरालालाई हरेक महिना चाहिन्थ्यो नयाँ पुरुष

९० को दशकमा बलिउडमा मनिषा कोइराला र ऐश्वर्या राय निकै चर्चित हिरोइन थिए ।

त्यतिबेला ऐश्वर्या र मनिषाबीचमा ठूलो फाटो थियो जतिबेला राजीव मुलचंदानी मनिषासँग नजिकिए ।

सलमान खान र विवेक ओबरोयभन्दा पहिले ऐश्वर्याको पनि राजीव मुलचंदानीसँग अफेयर थियो तर ऐश्वर्याले यो कुरा कहिल्यै स्वीकार गरिनन् बरु उनले आफ्नो ननाम मनिषाले जबरजस्ती राजीवसँग जोडिदिएको तर्क गरिन् ।

१९९९ मा उेश्वर्याले मनिषामाथि निकै गम्भीर आरोप लगाएकी थिइन् र एक म्यागजिनलाई दिएको अन्तरवार्तामा ऐश्वर्याले भनेकी थिइन् ‘राजीव र ऐश्वर्याको सम्बन्ध टुटेको भन्दै एक मिडियामा समाचार आएपछि मैले यसबारे राजीवलाई सोधेकी थिएँ ।

राजीव मेरो राम्रो साथी हुन् र म राजीव र मनिषाको लभस्टोरीमा दखल दिन चाहन्न । त्यतिबेला मैले थाहा पाएँ कि राजीव र मनिषा छुट्टिइसकेका छन् । मनिषा अर्कै युवकलाई डेट गर्दै थिइन् । मनिषा हरेक महिना नयाँ केटासँग हुन्थिन् ।

ऐश्वर्याले अगाडि भनिन् ‘समय बित्यो, म मिस वल्र्डको तयारीमा लागें । मिस वल्र्ड भएपछि म भारत आएँ र मनिषाको तमिल फिल्म बाम्बे हेरें ।

१ अप्रिलमा म मुम्बइ पुगें त्यही बेला राजीवले मलाई फोन गरे । मैले राजीवसँग भनें कि मनिषाले बाम्बेमा राम्रो काम गरेकी छिन् म उनलाई बधाइमा फूल पठाउन चाहन्छु ।

मेरो कुरा सुनेर राजीव हाँसे र मलाई उल्टै सोधे कि अखबार पढेकी छैनौ ?’ त्यतिबेला समाचारमा मनिषाको हवाला दिँदै लेखिएको थियो कि मनिषाले राजीव मुलचंदानीले ऐश्वर्यालाई लेखेका केही चिठी भेट्टाएकी थिइन् ।

चिठी राजीवकै ह्याण्डराइटिङमा थिए । त्यसपछि यी दुईको सम्बन्ध राम्रो हुन सकेन ।एजेन्सी

प्रतिक्रिया दिनुहोस
रामेछापमा सुमो दुर्घटनामा वडाध्यक्ष सहित पाँच जनाको घटनास्थलमै मृत्यु

  रामेछापमा भएको सुमो दुर्घटनामा गोकुलगंगा गाउँपालिका–४ का वडाध्यक्ष रामचन्द्र बस्नेतको मृत्यु भएको

यस्तो छ प्रधानमन्त्री ओलीको चीन भ्रमण तालिका

  प्रधानमन्त्री केपी शर्मा ओलीको चीन भ्रमण तालिका सार्वजनिक भएको छ । चिनियाँ

बिहीबार मध्यरातिदेखि उपनिर्वाचनको मौन अवधि

    बिहीबार मध्यराति १२ बजेदेखि उपनिर्वाचनको मौन अवधि सुरु हुने भएको छ

थप कानुनहरु संशोधन गर्दै लगानीको वातावरण बनाउनुपर्छ : अध्यक्ष ढकाल

    नेपाल उद्योग वाणिज्य महासंघका अध्यक्ष चन्द्रप्रसाद ढकालले लगानीका लागि अझै केही