रेसलर जोन सिनाले शिल्पा सेट्टीको फोटो पोष्ट गरे, सबैजना जिल खाए



हाम्रो इकोनोमि

 

रेसलर जोन सिना सोसल मिडियामा अनौठा सामग्री पस्किनका लागि चर्चित छन् । उनले विभिन्न समयमा शाहरुख खानदेखि विराट कोहलीसम्मका भनाई कुनै सन्दर्भ बिना नै सेयर गरेका छन् । यसपटक पनि उनले भारतीय नायिका शिल्पा शेट्टीको तस्बिर पोष्ट गरेका छन्, तर यसमार्फत् उनले के भन्न खोजेका हुन्, त्यो कसैले बुझ्न सकेका छैनन् ।

पछिल्लो पोष्टमा जोन सिनाले शिल्पा शेट्टीको अनुहार स्टोन कोल्ड भनेर चिनिने अमेरिकी रेसलर स्टिभन एन्डरसनको जीउमा लगेर टाँसिदिएका छन् । उक्त तस्बिरमा उनले लेखेका छन्, ‘स्टोन कोल्ड शिल्पा शेट्टी कुन्द्रा’ ।

यो पोष्टमार्फत् उनले के भन्न खोजेका हुन् भनेर सबैजना चकित परेका छन् । कतिले उनको अकाउन्ट ह्याक भएको हो कि भनेर अनुमान गरेका छन् । तर यसबारे कुनै जानकारी उपलब्ध छैन ।

प्रतिक्रिया दिनुहोस
संसद्को रोस्ट्रमबाट रविले मागे दलित समुदायसँग माफी

    राष्ट्रिय स्वतन्त्र पार्टी(रास्वपा)का सभापति रवि लामिछानेले प्रतिनिधिसभाको रोस्ट्रमबाट दलित समुदायसँग माफी...

व्यावसायी दीपक भट्ट काठमाडौंबाट पक्राउ

    सम्पत्ति शुद्धीकरणको अनुसन्धानमा रहेका व्यावसायी दीपक भट्ट पक्राउ परेका छन् ।...

नबिल बैंकको अविमोच्य असञ्चिति अग्राधिकार शेयरको धितोपत्रको दोस्रो बजारमा कारोबार सुरु

    नबिल बैंकको ‘नबिल ८ प्रतिशत अविमोच्य असञ्चिति अग्राधिकार शेयर’को धितोपत्रको दोस्रो...

सबै दलका शीर्ष नेताले संसदमा सम्बोधन गर्ने

    फागुन २१ को निर्वाचनपछि बस्न लागेको प्रतिनिधि सभाको पहिलो बैठकलाई आज...