खोला तर्दा बगेका २ सन्तान र आमालाई यी बालकले बचाए : बहादुरीको सम्मानमा तस्वीर भयो करोडौ सेयर



हाम्रो इकोनोमि

 

जब हामी आपत–विपदमा परेका हुन्छौं त्यो बेला सहयोग गर्न आउँने मान्छे वास्तवमा भगवान हो । यस्तै एक भगवान बनेर आएका बालकका बारेमा हामी तपाईलाई जानकारी दिन गइरहेका छौं ।

सोनितपुर जिल्लाको मिस्सामारी गाउँमा एक ११ वर्षीय बालकले आफ्नो बहादुरी देखाएका छन् ।

उत्तम ताटि नाम भएका यी बालकले नदीमा डुबेका आमा र उनकी छोरीहरुलाई बचाएका छन् । यो घटना ७ जुलाईको भए पनि अहिले सामाजिक सञ्जालमा चर्चा भइरहेको छ । जिल्ला कलेक्टर लाख्या ज्योति दासले भनिन, हामीले डिप्टी कमिश्नरसँग कुरा गरेका छौं । उत्तमलाई राष्ट्रीय स्तरमा बहादुरी पुरस्कार दिनको लागि योग्य मानियोस् ।’

कलेक्टर लाख्याका अनुसार गएको ७ जुलाईमा एक महिला आफ्ना दुई सन्तानसँगै नदी पार गर्ने प्रयास गरिरहेकी थिईन् । जबजब उनी बीच तिर गईन तब पानीको बहाब पनि बढ्यो । महिलाले आफुलाई र बच्चाहरुलाई सम्हाल्न सकिनन् । त्यही बेला आफ्नो परवाह नगरी यी बालकले नदीमा हाम फालेर आमा र सन्तान सबैको ज्यान बचाउन सफल भएका थिए ।

यो घटना भारत आसाम राज्यको हो, अहिले यी बालकको चौतर्फी तारिफ भइरहेको छ । उनी जुन देशका भए पनि उनको साहसलाई हाम्रो पनि उच्च सम्मान छ । कृपया सेयर गरेर मनोबल बढाउनुहोला ।

प्रतिक्रिया दिनुहोस
जेल मुक्त भए रवि लामिछाने

  राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछाने रिहा भएका छन् । उच्च अदालत...

केन्द्रीय सदस्य मनोनीत नगरियोस् : सुरेन्द्र पाण्डे

    एमालेको ११औँ महाधिवेशनमा महासचिवका प्रत्यासी रहेका सुरेन्द्र पाण्डेले केन्द्रीय सदस्यमा पनि...

२४ बुँदे प्रस्ताव पारित गर्दै एमालेको ११ औं महाधिवेशनम सम्पन्न

  नेकपा (एमाले)को हिजो सकिएको ११ औं राष्ट्रिय महाधिवेशनले विभिन्न विषयमा २४ बुँदे...

रवि लामिछाने आज रिहा हुँदै

    रास्वपा सभापति एवं पूर्वगृहमन्त्री रवि लामिछाने रिहाइ प्रक्रियाका लागि रुपन्देही जान...