यी हुन् सच्चा प्रेमी ! एक युवतीको प्रेममा पागल भएका अरबपती राजकुमार तामाङ्ग यसरी पुगे सडकमा (हेर्नुहोस भिडियो)



हाम्रो इकोनोमि

 

प्रयोगको हिसाबले नेपाली भाषामा मायाको सामान्य अर्थ कुनै जीव -प्राणि अथवा वस्तु प्रति मनै देखि चाहनाको अनुभव गर्नु अथवा लगाव महसुस गर्नु वा एक ब्यक्तिको अर्को ब्यक्ति वा वस्तु प्रतिको आकर्षण हो ।

मानिसलाई जे गर्न पनि बाध्य बनाउने यो माया पाएपछि भने निकै नै महंगो सावित भएको तथ्य पछिल्ला दिनहरुमा विभिन्न संचारमाध्यमबाट सार्वजनिक भइरहेको घटनाबाट समेत स्पष्ट हुन्छ ।

मायामा मानिस अन्धो मात्र होइन पागलसमेत पनि हुदो रहेछ भन्ने कुरा राजकुमार तामाङ्गले देखाइदिएका छन ।

अचम्ममा नपर्नुस यो सत्यता हो आफुलाई ०२४ सालमा जन्मेको बताउने राजकुमार अहिले ५० वर्ष भएको बताउछन ।

हेर्नुस भिडियोमा:-

 

 

 

 

 

 

 

 

प्रतिक्रिया दिनुहोस
मधेशमा विवादित नियुक्ति: आदेश उल्लङ्घन र पद दुरुपयोग आरोप

मधेश प्रदेशमा सरकार सञ्चालनका क्रममा देखिएको एक बहुचर्चित निर्णय अहिले राजनीतिक, कानुनी तथा...

भूमि नछाडे युद्ध नरोक्ने पुटिनको चेतावनी

    युक्रेनका शीर्ष वार्ताकारले राष्ट्रपति भोलोदिमिर जेलेन्स्की सत्तामा रहुन्जेल शान्ति सम्झौताको भागको...

श्रीलंकामा बाढी र पहिरोमा परी कम्तीमा ५६ जनाको मृत्यु

    श्रीलंकामा भारी वर्षाका कारण आएको बाढी र पहिरोले यो हप्ता ठूलो...

हङकङको एक हाउजिङमा आगलागी हुँदा ४४ जनाको मृत्यु

    हङकङको ताई पो जिल्लामा रहेको एक हाउजिङ कम्प्लेक्समा आगलागी हुँदा ४४...