रेखा थापाले एकाबिहानै लेखिन एस्तो स्टाटस, के भयो त रेखा थापालाई ?



हाम्रो इकोनोमि

 

नेपाली चर्चित नायिका रेखा थापाले अलि दिक्क मानेकाे भाबमा एक स्टाटस सामाजिक सञ्जाल फेस्बुकमा पाेस्ट गरेकी छिन् । उनि लेख्छिन् बदलिएको ब्यबस्था नबदलिएको चरित्र र अवस्था ! खै कहाँ छन नेपाल बनाउने मस्तिस्क? को बसेको छ मेरो देश भनेर? यहाँ राजनीति र प्रशासन सबै तिर आफ्नो स्थान ओगटेर सुरक्षित हुनेको सिन्डिकेट मात्र छ ।

प्रतिक्रिया दिनुहोस
संसद्को रोस्ट्रमबाट रविले मागे दलित समुदायसँग माफी

    राष्ट्रिय स्वतन्त्र पार्टी(रास्वपा)का सभापति रवि लामिछानेले प्रतिनिधिसभाको रोस्ट्रमबाट दलित समुदायसँग माफी...

व्यावसायी दीपक भट्ट काठमाडौंबाट पक्राउ

    सम्पत्ति शुद्धीकरणको अनुसन्धानमा रहेका व्यावसायी दीपक भट्ट पक्राउ परेका छन् ।...

नबिल बैंकको अविमोच्य असञ्चिति अग्राधिकार शेयरको धितोपत्रको दोस्रो बजारमा कारोबार सुरु

    नबिल बैंकको ‘नबिल ८ प्रतिशत अविमोच्य असञ्चिति अग्राधिकार शेयर’को धितोपत्रको दोस्रो...

सबै दलका शीर्ष नेताले संसदमा सम्बोधन गर्ने

    फागुन २१ को निर्वाचनपछि बस्न लागेको प्रतिनिधि सभाको पहिलो बैठकलाई आज...