मोबाइल तातेर हैरान हुनुन्छ ? यस्तो उपाय अपनाउनुस्



 

 

आजभोलि स्मार्ट फोन सबैको हात हातमा हुन्छ । स्मास्ट फोनले मानिसको दैनिकी पनि सहज बनाएको छ । फोनमा कुराकानी गर्न मात्र नभएर बिभिन्न एप्सहरुको माध्मयबाट धेरै कुराहरुमा सहजता भएको छ ।

तर स्मार्ट फोन लामो समय चलाउँदा तात्ने समस्याबाट प्रयोगकर्ता हैरान हुने गरेका छन् । महंगो मूल्यमा खरीद गरिएको मोबाइलसमेत तात्ने गरेका छन् । त्यबाट बच्नका लागि केही उपायहरु रहेका छन् ।

कभर नराख्ने

स्मार्टफोन प्रयोगकर्ताले फोनको सुरक्षाका लागि कभर राख्ने गरेका छन् । गर्मीको मौसममा घाममा हिड्नु परेमा फोनको कभर झिकेर बोक्ने ।

कभरले फोनमा अतिरक्त हावा र्छिनबाट रोक्छ र फोन छिटै तातिन्छ ।डिभाइसहरुलाई छुट्टै राख्नेगर्मीको समयमा तपाईसँग दुईवटा डिभाइस छ भने त्यसलाईसँगै राख्नु हुँदैन ।

दुई डिभाइसलाई एकै स्थानमा राखिएमा एकअर्काको सम्पर्कमा तापक्रम छिटो बढ्छ । धेरै मानिसहरुले ब्याअप र मोबाइलसँग राख्ने गरेका छन् । यस्तो गरिमा पनि मोबाइबल फोन सेलाउन पाउँदैन ।

एप्स र सर्भिस बन्द गर्ने

यदि फोनको ब्लूटूथ, एलटीई, वाई–फाई र जिपिएस प्रयोग नभएको अवस्थामा बन्द गर्ने । यी एप्स र सर्भिस खुल्लै राखिएमा फोनको सिस्टम चल्ने भएकाले फोन छिटै तात्छ ।घाममा फोन नचालउनेघाममा बसेर फोन चलाउँदा फोन छिटै तात्छ । त्यसैले घामको प्रत्यक्ष सम्र्पक आउने स्थानमा सकभर फोनको प्रयोग कम गर्ने चार्चबाट झिक्ने बित्तिकै नचलाउने
फोन चार्च गर्दा फोन तात्छ । त्यसैले, चार्चबाट झिक्ने बित्तिकै फोनको प्रयोग गर्दा झनै छिटो तात्छ ।

गेम धेरै नखेल्ने
अन्य कार्यको तुलनामा फोनमा गेम खेल्दा फोन छिटै तात्छ । भिडियो हेर्दा, गीत सुन्दा भन्दा गेम खेल्दा फोनको तापक्रम बढ्नेका साथै ब्याट्रि पनि छिटो सकिन्छ ।लामो समय खल्तीमा नराख्नेहामीमध्ये धेरैको फोन खल्तीमा राख्ने गरेका छौं । घर वा अफिसमा बस्दा फोन खुल्ला ठाउँमा राख्नुपर्छ । फोन खल्तीमा राख्दा शरिरको तापक्रम फोनको सम्पर्कमा आउँछ । जसका कारण फोन सेलाउन पाउँदैन ।

चार्जरको प्रयोग
तपाईँको चार्जर केबल र एडप्टर डुप्लिकेट छ भने पनि मोबाइलो ब्याट्रीलाई अत्यादिक तताउँदछ। त्यसैले सकेसम्म डुप्लिकेट केवलको प्रयोग नगर्दै उचित हुन्छ ।

प्रतिक्रिया दिनुहोस
रविलाई काठमाडौं प्रहरीमा जिम्मा लगाउने तयारी

     अदालतले छोड्न आदेश दिए पनि राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति तथा पूर्व

रवि लामिछानेलाई धरौटीमा रिहा गर्न अदालतको आदेश

    सहकारी बचत अपचलन मुद्दामा रास्वपा सभापति तथा पूर्वगृहमन्त्री रवि लामिछानेलाई धरौटीमा

समाजवादी नामका पसल चल्न दिदैनौं : ओली

    नेकपा एमालेका अध्यक्ष तथा प्रधानमन्त्री केपी शर्मा ओलीले नेकपा एकीकृत समाजवादीप्रति

सामाजिक सेवामा अग्रसर नेकपा एमाले राप्ती

    नेकपा एमाले राप्ती नगरपालिका वडा नं. ६ को आयोजनामा आज राष्ट्रिय