कृषि मन्त्री लामालाई पत्नी शोक



हाम्रो इकोनोमि

 

प्रदेश नम्बर ३ का भूमि व्यवस्था,कृषि तथा सहकारी मन्त्री दावा दोर्जे लामालाई पत्नी शोक परेको छ । लामाका धर्मपत्नी ५८ वर्षिय कान्छिमाया लामाको आज विहान ४ बजे निधन भएको मन्त्रीका स्वकीय सचिव सुरज थपलियाले जानकारी दिनु भयो । कलेजोको क्यान्सरबाट पीडित लामा गएको मंसिर महिनादेखि रोगसंग लडिरहनु भएको थियो । उपचारको क्रममा रहनु भएका उहाको आज विहान निधन भएको हो ।

प्रतिक्रिया दिनुहोस
इरानलाई पूर्णरुपमा समाप्त पर्ने ट्रम्पको धम्की

    अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले इरानसँग तत्कालै सम्झौता नभए पूरै देश नै...

अख्तियार प्रमुख र गृहमन्त्रीबीच भेट, ठूला माछा समात्ने तयारी

    गृहमन्त्री सुधन गुरुङले अख्तियार दुरुपयोग अनुसन्धान आयोगका प्रमुख आयुक्त प्रेमकुमार राईलाई...

१०५ अंक घट्यो सेयर बजार

    आइतबार नेपाल स्टक एक्सचेञ्ज (नेप्से) मा उच्च अंकको गिरावट आएको छ...

यस्ता छन मन्त्रिपरिषद् बैठकका निर्णय

    सरकारले आइतबार दिउँसो बसेको मन्त्रिपरिषद् बैठकका प्रमुख निर्णयहरू सार्वजनिक गरेको छ...