ओली सरकार जय होस् पशुपति शर्माको लुट कान्छा लुट पछी आयो खतरा गीत भिडियो सहित



हाम्रो इकोनोमि

 

सरकारलाई राम्रो काम गर्न सुझाव दिँदै एल.पि ढकालले बजारमा नयाँ गीत ल्याएका छन्।
गायक ढकालले समसामयिक लोक दोहोरी गीत ‘समर्थन’ बजारमा ल्याएका हुन्।

 

सरकारले गरेको राम्रो कामको बयान गर्दै अझै राम्रो काम गर्न सरकारलाई गीतमार्फत आग्रह गरिएको छ।ताराना आचार्य,एल.पि ढकाल र निरु गुरुङको आवाज रहेको नयाँ प्रस्तुती ‘सर्मथन’ भर्खरै मात्र सार्बजनिक भएको छ।

 

गीतमा एल.पि ढकालको शब्द तथा गायक आचार्यको लय सिर्जना रहेको छ। डिजिटल स्टार प्रा.लि ले बजारमा ल्याएको गीतको भिडियो उत्कृष्ट बनेको छ।

 

प्रतिक्रिया दिनुहोस
रवीन्द्र मिश्रले फैलाएको अफावाहबाट भ्रममा नपर्न राप्रपाको आग्रह

        राष्ट्रिय प्रजातन्त्र पार्र्टी (राप्रपा) काठमाडौं क्षेत्र नम्बर १ ले...

माइतीघरमा जेन-जीलाई तितरबितर पार्दै प्रहरी

    माइतीघरमा आन्दोलनका लागि भेला भएका जेन-जी प्रदर्शनकारीलाई प्रहरीले तितरबितर पारिरहेको छ...

पूर्वराष्ट्रपतिको अभिव्यक्ति सुन्दा उदेक लाग्यो : प्रदीप ज्ञवाली

  नेकपा एमालेका पूर्वउपमहासचिव प्रदीप ज्ञवालीले पूर्वराष्ट्रपति विद्यादेवी भण्डारीको राजतन्त्र फर्कन प्रतिक्रियामा कटाक्ष...

प्रधानमन्त्रीले बोलाइन् राजनीतिक दलसहित संयुक्त बैठक

     प्रधानमन्त्री सुशीला कार्कीले निर्वाचनका सम्बन्धमा छलफल गर्नका लागि प्रमुख सात राजनीतिक...